काठमाडाैं । एउटा टेलिभिजनको मूल्य अधिकतम कतिसम्म पर्ला ? के तपाईंले झण्डै २ करोड रुपैयाँ मूल्य पर्ने टेलिभिजन पनि बजारमा छ भन्ने कल्पना गर्नुभएको छ ? यति धेरै मूल्यको टेलिभिजन पनि हुन्छ भन्ने सायद हामीलाई थाहै छैन । तर दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले एउटा यस्तो टेलिभिजन बजारमा ल्याएको छ जसको मूल्य नै १ करोड ८२ लाख रुपैयाँ पर्दछ ।
सामसुङको उक्त अल्ट्रा लक्जरियस माइक्रो एलईडी टिभी ११० इन्चको छ । बुधबार भारतीय बजारमा लञ्च गरिएको सो टेलिभिजनको मूल्य १ करोड १४ लाख भारु तोकिएको छ ।
यो टेलिभिजन केवल भिमकाय साइजका कारणमात्रै त्यति महँगो भएको होइन । यसमा अत्याधुनिक अर्थात् नेक्स्ट लेभल प्रविधि तथा फिचर्स उपलब्ध छन् ।
आफ्ना अभूतपूर्व सुविधा तथा टेलिभिजन प्रविधिमा सबैभन्दा नौलो प्रयोगका कारण यसले टेलिभिजन उद्योगमा नयाँ क्रान्ति ल्याउने दाबी सामसुङको छ ।
यो टेलिभिजनमा २४।८ मिलियन माइक्रोमिटर आकारका गतिचब कmबिि एलइडी छन् जसको आकार ठूलो एलईडीको तुलनामा १० प्रतिशत मात्रै हुन्छ ।
यी सबै माइक्रो एलईडीहरुले फरक–फरक खालका यस्ता प्रकाश तथा रंग उत्पन्न गर्दछन् जसबाट उत्कृष्ट गहनता, जीवन्त रङ तथा अत्यधिक प्रष्ट र उज्यालोपना प्राप्त हुन्छ । पृथ्वीमा दोस्रो सबैभन्दा कठोर पदार्थ भनिने सफायरबाट ती माइक्रो एलईडी तयार गरिएको हो ।
माइक्रो एलईडी प्रविधियुक्त यस टिभीमा माइक्रो एलईडी, माइक्रो कन्ट्रयास्ट, माइक्रो कलर, माइक्रो एचडीआर तथा माइक्रो प्रोसेसर छन् जसले निकै उच्च गुणस्तर प्रदान गर्ने दाबी गरिएको छ ।
यसमा कभाि(झष्ततष्लन दबअप ष्निजत, mष्अचय ज्क्ष् उचयअभककयच mगतिष्(ष्लतभििष्नभलअभ ब्क्ष् गउकअबष्लिन, कअभलभ बमबउतष्खभ अयलतचबकत का साथै म्थलबmष्अ चबलनभ भहउबलकष्यल उगिक जस्ता विभिन्न फिचरहरु रहेका छन् ।
साथै यो टेलिभिजनमा मल्टी भ्यू सुविधा पनि रहेको छ जसले १२० एफपिएससम्मको फोर के रिजोलुसनमा चार फरक–फरक एंगलबाट टेलिभिजनको पर्दामा हेर्न सकिने सुविधा प्रदान गर्दछ । यो टेलिभिजन लाइभ गेम हेर्न, टेलिभिजन शो हेर्न वा भिडियो गेम खेल्न सबैका लागि उत्कृष्ट रहेको दाबी सामसुङको छ ।
यो टेलिभिजनको रिमोटमा ब्याट्री चाहिँदैन । यो सोलार सेल रिमोट हो र घरभित्रै छिरेको उज्यालोमा यसको रिमोटको सोलार सेल आफैं चार्ज हुन्छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: