Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

काठमाडौं । गोधरा नरसंहार अर्थात गुजरात दंगाको जाँचका लागि गठित जस्टिस नानावटी–जस्टिस मेहता आयोगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई क्लीन चिट दिएको छ । आयोगले गोधरा नरसंहार एक षडयन्त्रअन्तर्गत गरिएको घटना भएको भन्दै गुजरात दंगामा गोधरा काण्डको कुनै सम्बन्ध पनि नभएको बताएको छ ।

दंगा गराउनुमा तीन आईपीएस अधिकारीका भूमिका सन्देहास्पद मानिएको छ । गुजरात विधानसभामा बुधबार पेश गरिएको आयोगको प्रतिवेदनमा करिब ५ हजार पेजको रिपोर्ट छ । आयोगको रिपोर्टमा तत्कालिन गुजरातका मुख्यमन्त्री तथा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालिन गृह राज्यमन्त्री तथा अहिलेका गहृमन्त्री अमित शाहसहित तीन पूर्वमन्त्री हरेन पण्डया, अशोक भट्ट र भरत बारोटको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।

आयोगले करिब ४४ हजार ४४५ बयान र ४८८ सरकारी अधिकारी, प्रहरी अधिकारीको बयानका आधारमा रिपोर्ट बनाएको जनाएको छ । गोधरा नरसंहारमा ५८ ड्राइभरलाई जिउँदै जलाइएको थियो ।

घटना लगत्तै तत्कालिन मुख्यमन्त्री नरेन्द्र मोदी घटनास्थलको निरीक्षणको लागि निस्किएका थिए । मोदीलाई घटनाको प्रमाण नष्ट गरेको आरोप लागेको थियो । मोदीलाई दंगा भड्काउनुमा मुख्य दोषीभनेर आरोप लगाइएको छ । आयोगको रिपोर्टले मोदीको कुनै सहभागिता नभएको पुष्टि गरेको छ ।

नानावटी मेहता आयोगले आफ्नो पहिलो रिपोर्ट १८ नोभेम्बर २०१४ मा तत्कालीन मुख्यमन्त्री आनंदीबेन पटेललाई बुझाएको थियो । बुधबार आयोगले आफ्नो अन्तिम रिपोर्ट पेश गरेको हो । (एजेन्सीकाे सहयाेगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies