Khabar Dabali Logo
  September 28, Mon

मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

काठमाडौं । गोधरा नरसंहार अर्थात गुजरात दंगाको जाँचका लागि गठित जस्टिस नानावटी–जस्टिस मेहता आयोगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई क्लीन चिट दिएको छ । आयोगले गोधरा नरसंहार एक षडयन्त्रअन्तर्गत गरिएको घटना भएको भन्दै गुजरात दंगामा गोधरा काण्डको कुनै सम्बन्ध पनि नभएको बताएको छ ।

दंगा गराउनुमा तीन आईपीएस अधिकारीका भूमिका सन्देहास्पद मानिएको छ । गुजरात विधानसभामा बुधबार पेश गरिएको आयोगको प्रतिवेदनमा करिब ५ हजार पेजको रिपोर्ट छ । आयोगको रिपोर्टमा तत्कालिन गुजरातका मुख्यमन्त्री तथा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालिन गृह राज्यमन्त्री तथा अहिलेका गहृमन्त्री अमित शाहसहित तीन पूर्वमन्त्री हरेन पण्डया, अशोक भट्ट र भरत बारोटको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।

आयोगले करिब ४४ हजार ४४५ बयान र ४८८ सरकारी अधिकारी, प्रहरी अधिकारीको बयानका आधारमा रिपोर्ट बनाएको जनाएको छ । गोधरा नरसंहारमा ५८ ड्राइभरलाई जिउँदै जलाइएको थियो ।

घटना लगत्तै तत्कालिन मुख्यमन्त्री नरेन्द्र मोदी घटनास्थलको निरीक्षणको लागि निस्किएका थिए । मोदीलाई घटनाको प्रमाण नष्ट गरेको आरोप लागेको थियो । मोदीलाई दंगा भड्काउनुमा मुख्य दोषीभनेर आरोप लगाइएको छ । आयोगको रिपोर्टले मोदीको कुनै सहभागिता नभएको पुष्टि गरेको छ ।

नानावटी मेहता आयोगले आफ्नो पहिलो रिपोर्ट १८ नोभेम्बर २०१४ मा तत्कालीन मुख्यमन्त्री आनंदीबेन पटेललाई बुझाएको थियो । बुधबार आयोगले आफ्नो अन्तिम रिपोर्ट पेश गरेको हो । (एजेन्सीकाे सहयाेगमा)

मंसिर २५ गते, २०७६ - १५:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top