Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बच्चीले मुख्यमन्त्रीलाई चिठ्ठी लेख्दै पानी हाहाकार मेटाउन भनेपछि

हैदरावाद । हैदरावादको अलकापुरकी एक बच्चीले आफ्नो गाउँको पानीको समस्या समाधान गर्न भन्दै मुख्यमन्त्रीलाई चिठ्ठी लेखेकी छिन् । उनले पाँच वर्षदेखि झेल्दै आएको पानीको समस्या हल गर्न अपील गरेकी छिन् ।

बच्चीले मुख्यमन्त्रीलाई गरेको अपिल अहिले सामाजिक सञ्जालमा निकै भाईरल बनेको छ । १४ वर्षकी बच्चीले गत साता मुख्यमन्त्री एमके चन्दशेखर राव, नगर प्रशासन तथा शहरी विकास मन्त्री टी रामा राव र पानी विभागका एमडीलाई पोस्टकार्डमार्फत चिठ्ठी पठाएकी थिइन ।

https://twitter.com/ANI/status/1189095050052919296?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1189095050052919296&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Finteresting%2Fnews%2Fdear-kcr-uncle-we-need-water-hyderabad-children-write-to-cm-01675573.html

उनले मुख्यमन्त्री केसीआरलाई पठाएको पत्रमा पानीको हाहाकारबाट गाउँलाई बचाउन अपिल गरिएको छ । उनले पत्रमा लेखेका छिन्, ‘प्रिय केसीआर अंकल, हामीलाई पानी चाहिएको छ । हामी पाँच वर्षदेखि पानीको पर्खाइमा छौं । पानी, पानी, पानी । हामीलाई पानी चाहिएको छ ।’

उनले अन्यलाई पठाएको पत्रमा पनि यहि व्यहोरा उल्लेख गरेकी छिन् ।

पानीको लागि गत पाँचवर्षदेखि अपिल

अलकापुरका स्थानीयले बितेको चार वषदेखि नै सरकारलाई पानीको अपिल गर्दै आएका थिए । सन् २०१५ मा गरिएको गाउँलेको अपिललाई रद्द गरिएको थियो । किनकी त्यो क्षेत्रमा पानी वितरणको लागि कुनै पाइपलाइनको व्यवस्था थिएन ।

अहिले त्यो क्षेत्रमा २० हजारभन्दा बढि घरमा पानीको समस्या रहँदै आएको छ । स्थानीय विभिन्न माध्यमको प्रयोग गरि जमिनमुनिको पानी प्रयोगमा ल्याएपनि त्यहाँको पानी अति असुद्ध रहेको बताईन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies