Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

ड्राईभिङ्ग टेस्ट दिन महिलाले सलवार र कमिज लगाउनुपर्ने भएपछि...

एजेन्सी । भारतको चेन्नईमा ड्राइभिंग लाईसेन्सको लागि लिईने टेस्ट परीक्षामा जिन्स पाईन्ट लगाएकै आधारमा महिलालाई रोकिएपछि विरोध भएको छ । ड्राइभिङ्ग टेस्टको समयमा टेस्ट अधिकृतले सलवार र कमीज लगाएर आउन लगाएको बताइएको छ ।

टेस्ट अधिकृतले सुरक्षा र शालीनतामा ध्यान दिनुपर्ने भन्दै सामान्य कपडा लगाउन मनाई गरेका थिए । तर, क्षेत्रीय ट्रान्सपोर्ट कार्यालय (आरटीओ) चेन्नईले ड्राइभिङ्ग टेस्टको लागि कुनै ड्रेस कोड लागु नगरिएको बताएको छ । जानकारी अनुसार ट्रान्सपोर्टले लागु नगरेको भएपनि टेस्ट अधिकृतले छुट्टै नियम बनाएका थिए ।

आरटीओका अधिकारीले छुट्टै नियम नभएपनि टेस्ट दिने महिलाले छोटा र सहाल्न गाह्रो हुने (साडी) जस्ता कपडा नलगाउन निर्देशन दिएको बताएका छन् । उनले साडी र लामा खालका कपडाहरु लगाउँदा दुर्घटनाको जोखिम पनि रहने बताए ।

लाईसेन्स परीक्षामा जिन्स पाईन्ट लगाएकै आधारमा परीक्षा दिन रोकिएपछि महिलाहरुले भने विरोध जनाएका छन् । कपडा लगाउने कुरामा रोकतोक गरेर क्षेत्रीय ट्रान्सपोर्ट कार्यालय (आरटीओ)ले विभेद गरेको उनिहरुको भनाई छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies