Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यस्तो बेलामा यौन सम्बन्ध नराखौं, थाहा पाउनुहोस् कारण

डा. दिनेश बाँस्तोला

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ। कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न।

महिलाले आफ्नो शिशुलाई स्तनपान गराइरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन्। शिशुको स्याहार–सुसार गरिरहेको समयमा आमाले शिशुसँग माया ममता बाँड्छन्। यस्तो अवस्थामा आमाको एकाग्रता शिशुप्रति हुन्छ। स्तनपान गराएको समयमा आमाका लागि अन्य विषय गौण हुन्छ। यौनजन्य काम गौण हुन सक्छ। शिशुलाई स्तनपान गराइरहेको समयमा कुनै पुरुषले महिलालाई यौनका लागि प्रस्ताव गरे त्यस्ता पुरुषप्रति महिलाको वितृष्णा जाग्न सक्छ। त्यसैले महिलाको वितृष्णाबाट बच्न पनि स्तनपानको समयमा पुरुषले महिलालाई यौनका लागि प्रस्ताव नगर्नु नै उचित हुन्छ।

महिनावारी
महिनावारी भएको सात दिनसम्म यौन सम्पर्क गर्नु ठिक हैन। महिनावारी भएको अवस्थामा हर्मने परिवर्तन हुने भएकाले महिलाको पेट दुख्ने मात्रै हैन योनिबाट रगत बग्छ। हर्मनको उत्तारचढाव त हुने नै भयो। यस्तो अवस्थामा यौन सम्पर्क गरेको खण्डमा महिलामा संक्रमण हुने जोखिम हुन्छ। महिनावारी भएको अवस्थामा महिला शारीरिक तथा मानसिक रुपमा कमजोर हुने अवस्था हो। यस्तो अवस्थामा यौन सम्पर्क गर्दा झन् कमजोर अनुभूति हुन्छ।

गर्भवती
गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्नु ठिक हैन। गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।

गर्भवती भएको अवस्थामा अधिकांश महिलाजन्य हर्मन बढ्ने भएकाले महिलाको शारीरिक तथा मानसिक अवस्थामा उत्तारचढाव आउँछ। उदाहरणको रुपमा बिहानीको समयमा हुने बान्तालाई लिन सकिन्छ। जसलाई मेडिकल भाषामा ‘मर्निङ सिक्नेस’ ९बिहानी बिरामी० भनिन्छ। गर्भवती अवस्थामा यौन सम्पर्क गर्दा योनिको मांशपेशी खुम्चने र फुक्ने मात्रै नभई पाठेघरको नरम मांशपेशी पनि खुम्चने र फुक्ने प्रक्रिया हुन्छ। जसले गर्दा गर्भपतन हुने सम्भावना बढी हुन्छ।

महिनावारी, गर्भवती र स्तनपानको समयमा यौन सम्पर्क गर्नु शारीरिक, मानसिक तथा वैज्ञानिक विश्लेषणले पनि उपयुक्त हैन। यसरी हेर्दा सरदर हप्ताको एकपटक यौन सम्पर्क गर्नु उचित हुन्छ। सोभन्दा बढी गर्नु उचित हुन्न।
प्रस्तुतिः उपेन्द्र खड्का

शुक्ररबार साप्ताहिकबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies