Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

याैन जीवनमा महिलालाई उत्तेजना कसरी बढाउने?

खबरडबली संवाददाता

काठमाडाैं । महिलामा उत्तेजना कसरी बढाउने ? भन्ने कुरा धेरैको लागि महत्वपूर्ण र चासोपूर्ण कुरा हो । महिलालाई कुन अंगमा छुँदा उनीहरुमा उत्तेजना आउँछ भन्ने कुरा स्वयं महिलालाई पनि थाहा नहुन सक्छ । सुरुसुरुमा कुनै पनि महिलाको लागि यो कुरा पत्ता लगाउन नै मुस्किल हुन्छ कि कसरी चरम आनन्द प्रदान गर्ने ?

सन् २०१७ मा गरिएको एक अध्ययन अनुसार लिङ्ग प्रवेशबाट मात्रै कुनै पनि महिलालाई चरम आनन्द प्राप्त गराउनु मुस्किल काम हो । महिलाहरूको लागि सम्भोगबाट अर्गेज्म प्राप्त गर्नु अपेक्षाकृत रूपमा असामान्य हुन्छ । वास्तवमा केवल १८ प्रतिशत महिलामात्रै लिङ्ग प्रवेशबाट चरम आनन्द प्राप्त गर्ने खालका हुन्छन् । यस्ता महिलाहरूले लिङ्ग प्रवेशभन्दा पहिले नै अर्गेज्मको लागि संवेदनशील अंगमा छुने लगायतका अर्गेज्मका विभिन्न शैली भोगिसकेका हुन्छन् । यसमा जी स्पट भन्ने एउटा संवेदनशील अंग हुन्छ जसमा छुँदामात्रै पनि महिलाहरू चरम आनन्दमा पुग्ने गर्छन् ।

जीस्पट के हो?

अहिलेसम्म जी-स्पट वास्तवमा हुन्छ या हुन्न भन्ने बारेमा समेत कुनै स्थापत्य प्रमाण छैन । तर जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक अध्ययनले जी स्पटको रचनात्मक अस्तित्वको बारेमा बताएको छ । जीस्पटको बारेमा पहिलो पटक सन् १९५० को दशकमा खोज गरिएको थियो । डा. अन्स्र्ट ग्रेफेनवर्गले मूत्र मार्गको साथ योनीको भित्र माथिल्लो भागमा रहेको यो अंग उत्तेजनाको लागि सक्रिय रहेको उल्लेख गरेका छन् ।

जी स्पट वास्तवमा योनीको भित्र एउटा सानो क्षेत्र हुन्छ । यो योनीको भित्र दुई इन्च या त्योभन्दा थोरै भित्र माथिल्लो भागमा रहने गर्छ । जी स्पट यौन संवेदनशील हुन्छ र उत्तेजनाको समयमा यसले आनन्द दिने गर्छ । जी स्पट महिलाको योनीमा हुने एउटा निश्चित स्थान होइन । यो त योनीमा जुन सुकै ठाउँमा पनि पाउन सकिन्छ । यौन सम्पर्कको समयमा जी स्पटलाई उत्तेजित पार्न कोही महिला इच्छित हुन्छन् भने कोही यसमा चासो राख्दैनन् ।  महिलाहरू यस तरिकाले या कुनै अर्को तरिकाले समेत संवेदनामा कुनै अन्तर महसुस हुँदैन ।

जीस्पट कहाँ रहन्छ?

जी स्पट योनीको लगभग दुई देखि तीन इन्च भित्र माथिल्लो भागमा हुने गर्छ । यदि स्वयं यसलाई पत्ता लगाउन चाहनुहुन्छ भने आफ्नो औंलाले यसलाई पत्ता लगाउन मुस्किल हुने गर्छ ।

यदि तपाईं चाहनुहुन्छ भने, सबैभन्दा सुरुमा आफ्नो पेटमा हात राख्नुहोस् । त्यसपछि बिस्तारै हातलाई आफ्नो योनी तर्फ घिसारेर लैजानुहोस् । दोस्रो पटक दुई वटा औंलालाई त्यसरी नै पेटबाट योनीसम्म लैजानुहोस् र बिस्तारै योनीबाट पेटतिर लैजानुहोस् । यस्तो गर्दा जीस्पट कहाँ छ भन्ने थाहा हुन सक्छ ।

धेरै महिलाले आफ्नो जी स्पट नभेटेको महसुस गर्छन् । महिलामा जी स्पट खोज्नको लागि पहिले उत्तेजनामा जानु पर्ने हुन्छ । जी स्पट खोज्नको लागि तपाईं कुनै स्त्री रोग विशेषज्ञ कहाँ जानु भयो भने तपाईंले त्यतिबेला पनि जी स्पट खोज्न सक्नुहुन्न । किनकी त्यो बेलामा तपाईं उत्तेजित हुनुभएको नहुन सक्छ । बरु एक्लै कोठामा बसेर पूरा उत्तेजनामा पुगेको बेलामा भने जी स्पट भेट्न सक्छन् ।

जीस्पटलाई कसरी उत्तेजित पार्ने?

यो रहस्यमयी ठाउँ खोज्नको लागि सबैभन्दा राम्रो तरिका यो हो कि तपाईं यसलाई उत्तेजित गर्नको लागि आफ्नो साथीको साथ काम गर्नुहोस् । यदि माथि उल्लेख गरिए अनुसार महिलाको जी स्पट कहाँ छ भन्ने पत्ता लागिसकेको छ भन्ने अब मजा लिने समय आयो भन्ने बुझ्दा हुन्छ ।

कतिपय महिलालाई जी स्पटमा उत्तेजना नहुन पनि सक्छ । यस्तो अवस्थामा कतिपय महिलालाई हातले जीस्पटमा छोएको मन नपर्न सक्छ । त्यसैले महिलाको बानीलाई ध्यान दिएर मात्रै यसबारेमा ध्यान दिनुपर्छ । अर्कोतर्फ, जीस्पटलाई औंलाले रगड्नु वा मालिस गर्नुले पनि जी स्पटमा उत्तेजना आउन सक्छ ।

यहाँ केही उपाय उल्लेख गरिएको छ जसले जीस्पटको मालिस एवं उत्तेजना बढाउन सकिन्छ 

पहिलो: यदि तपाईंले जीस्पटलाई बारम्बार आफ्नो औंलाले दबाउन सक्नुहुन्छ । जस्तो कि तपाईं एक बटमलाई दबाउनु हुन्छ त्यसरी नै यसलाई दबाउन सक्नुहुन्छ । केही महिलाको लागि हल्का दबाब पर्याप्त हुन्छ भने केहीको लागि धेरै दबाब आवश्यक पर्छ ।

दोस्रो: आफ्नो माझी औंला र साइली औंलाले यता आउ भन्ने इसारा गरे जसरी औंलाले जी स्पटलाई बिस्तारै छुन सकिन्छ । सबैभन्दा पहिले आफ्नो जीस्पटमा आफ्नो औंलालाई दरिलो पाराले राख्नुपर्छ । यसलाई आवश्यकता अनुसार दबाब दिन पनि सकिन्छ ।

जीस्पटलाई उत्तेजित पार्नको लागि यौन ढाँचा

यदि तपाईं यौन सम्पर्कको समयमा जीस्पटलाई उत्तेजित बनाउन चाहनुहुन्छ भने त्यसको लागि सही कोण वा यौनको सही ढाँचा तयार पार्नु आवश्यक हुन्छ । त्यसको लागि केही यस्ता यौन ढाँचाहरु छन् जुन ढाँचामा यौन सम्पर्क राख्दा महिला धेरै उत्तेजित हुने गर्छन् ।

काउ गर्ल पोज

आफ्नो साथीलाई उसको पीठको बलमा सुत्न लगाउनु होस् । यसरी सुत्दा गाई उभिएको जस्तो अवस्था हुन्छ । त्यसपछि आफू त्यसमाथि चढ्नुहोस् । यो स्थिति तपाईंको लय, गहिराई र प्रवेशको कोणमा पूर्ण नियन्त्रण गर्ने गर्छ । ताकि तपाईं आफ्नो जी स्पट खोज्नेतर्फ ध्यान दिन सक्नुहुन्छ ।

डगी स्टाइल पोज

यो पोज यौन सम्पर्कको दौरान गहिरो आनन्द प्राप्त गर्ने एउटा शानदार तरिका हो । यसमा आफ्नो जीस्पटलाई हिट गर्नको लागि यसको कोण बदल्नु पर्ने हुन्छ ।

जीस्पट स्थिति

जस्तो कि नामबाटै पनि पत्ता लाग्छ कि यो स्थिति तपाईंको यस्तो साथीको लागि हो, जसले एक झड्कामा नै तपाईंको जी स्पटलाई उत्तेजित पार्ने गर्छ । तपाईं आफ्नो पीठको बलले बस्नुहोस् र आफ्नो साथीलाई दुई खुट्टाको बीचबाट प्रवेश गर्न भन्नुहोस् । यो पनि चरम यौन आनन्द लिनको लागि उपयुक्त पोज हो ।

स्रोतः जर्नल अफ सेक्सुअल मेडिसिन

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending