Khabar Dabali Logo
  November 11, Mon

यी प्रेमजोडी ! जसले बिहे गरेको ७१ वर्षपछि छोडे एकैदिन संसार

जर्मनी ।संसारमा केही यस्ता उदाहरण भेटिन्छन्, जसले प्रेमलाई हेर्ने दृष्टिकोण नै फरक गरिदिन्छन र मनलाई द्रवित पारिदिन्छन् ।

एकवर्ष डे्टिङ गरे उनीहरुले । आजभन्दा ७१ वर्ष अघि दुबैले विवाह गरे । ७१ वर्ष दुबै खुशीका साथ सँगै बसे । जीवनका सबै कुरा सँगै झेले । र, ९४ वर्षका हर्बट र ८८ वर्षकी मर्लिनले गत शुक्रबार भने यो संसारलाई अलविदा भने । उनीहरुको मृत्युबीच १२ घण्टाको मात्रै अन्तर थियो ।

समाचारमा जनाईए अनुसार, हर्बट डेलाइगलको कथा ७२ वर्ष अघि एउटा क्याफेबाट शुरु भएको थियो त्यतिखेर उनी २२ वर्षका थिए जबकि मर्लिन भने १६ वर्षे किशोरी । मर्लिन त्यही क्याफेमा काम गर्थिन र हर्बट साथी भेटन त्यहाँ पुगेका थिए ।

मर्लिनलाई देख्ने बित्तिकै ‘पहिलो नजरमा प्यार’ को अवस्था भयो हर्बटको । केही सोचविचारपछि उनले मर्लिनलाई डेटको निम्तो दिए । र, उनीहरुको प्रेम शुरु भयो । एकवर्षपछि उनीहरुले बिवाह गरे ।

बिहापछि मर्लिनले श्रीमानसँग ६ वर्ष जर्मनीमा बिताइन । त्यसपछि दुबैले दोश्रो विश्वयुद्दको बेला सेनामा सेवा गरे । हर्बटले कोरिया र भियतनाममा जागिर गरे । २२ वर्षको सेवा पछि उनी सेनाबाट रिटायर भए ।

उनीहरुको छ छोराछोरी र १६ नाती नातिनी छन् । उनीहरु सँगै बस्थे । सोमबारका दिन दम्पत्तिको अन्तिम संस्कार निकै सादगीपूर्ण तरिकाले गरिएको समाचारमा उल्लेख छ । उनीहरुको प्रेम र जीवनकथा त्यसक्षेत्रमा निकै प्रख्यात र प्रेरणादायी रहेको छ ।

साउन १ गते, २०७६ - १२:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुलबुल आँधीको आतंक, २० जनाको मृत्यु

एजेन्सी । बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने...   

नेकपा केन्द्रीय आयोगले पायो पूर्णता, अनुशासन आयोगको अध्यक्षमा बोहरा

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय निकायहरुको...   

अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको १५ दिने अल्टिमेटम

काठमाडौं । विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई सरकारले १५...   

वर्तमान दुइतिहाइ सरकारको अग्नी परिक्षा शुरु भयो : पशुपति शमशेर

भक्तपुर । राप्रपा प्रजातान्त्रीक अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक हस्तक्षेपबारे वर्तमान दुइतिहाइको...   
सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम

सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम

विराटनगर । प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं ट्विटर प्रयोग...   
अतिक्रमित भूमि फिर्ता माग्दै सडकमा उत्रिएका विप्लवनिकट विद्यार्थी पक्राउ

अतिक्रमित भूमि फिर्ता माग्दै सडकमा उत्रिएका विप्लवनिकट विद्यार्थी पक्राउ

काठमाडौँ । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भू–भाग समेटेको विरोधमा प्रदर्शन...   

महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी – मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि सोचमा परिवर्तन...   
भारतले कृतिम धारा बनाइ जारी गरेको नक्सा अमान्य : परराष्ट्रमन्त्री ज्ञवाली

भारतले कृतिम धारा बनाइ जारी गरेको नक्सा अमान्य : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कृतिम नदी बनाएर भारतले एकपक्षीय नक्सा जारी गरेको बताएका...   
बागी उम्मेदवार फिर्ता गराउन नेकपाले गर्यो हेलिकोप्टर चार्टर, तर उम्मेदवारी फिर्ता भएन

बागी उम्मेदवार फिर्ता गराउन नेकपाले गर्यो हेलिकोप्टर चार्टर, तर उम्मेदवारी फिर्ता भएन

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले बागलुङमा उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर...   
सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलबाट राजीनामा

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलबाट राजीनामा

सुदूरपश्चिम । आर्थिक अनियमितताको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top