काठमाडौं । भारतको विहार राज्यको मुजफ्फरपुरमा एक महिलाले श्रीमानले शारिरीक सम्बन्ध नराखेको भन्दै प्रहरीमा उजरी दिएकी छन्।
श्रीमानले आफूसँग शारीरिक सम्बन्ध नराखेपछि परिवारका सदस्यललाई भन्दा पनि चासो नदेखाएपछि उजुरी गरेको ती महिलाले भनाइ छ।
प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनिन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो। बिहेपछि म श्रीमानको घर गएँ। विवाह भएदेखि मेरो श्रीमानले मसँग शारीरिक सम्बन्ध राखेका छैनन्। त्यसपछि मैले घरका सदस्यललाई भनेँ। तर, उनीहरूले पनि श्रीमानलाई कुरा बुझाएनन्।’
प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको अनुसन्धान अघि बढाएको छ। पीडित युवती वैशाली जिल्लाको लालगञ्ज थाना क्षेत्रको एक गाउँकी बासिन्दा हुन्। आरोपित श्रीमान् अहियापुर थाना इलाकाका हुन्।
पीडित महिलाले श्रीमानलाई शारीरिक सम्बन्ध किन नराखेको भनेर बुझ्न खोज्दा बारम्बार गाली र कुटपिट गर्ने गरेको उजुरीमा उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १८ गते, २०८१ - ०९:३०
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटा छान्न ब...
मंसिर १८ गते, २०८१ - ०९:२३
काठमाडौं । सोमवार बेइजिङ पुगेका गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सहयोगमा बन्ने सम्झौता भई हालसम्म निर्माण हुन नसकेका पूर्वाधारबारे कुराकान...
मंसिर १८ गते, २०८१ - ०९:१८
वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्य...
मंसिर १८ गते, २०८१ - ०९:१२
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ। काबेली खोलामा निर्माण भएको सो आ...
मंसिर १८ गते, २०८१ - ०८:५१
काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। साहरा चितवन सहकारी ...
मंसिर १८ गते, २०८१ - ०८:२९
सिरहा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताएका छन् । सिरहाको गोलबजा...
मंसिर १८ गते, २०८१ - ०८:१८
काभ्रे । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । ...
मंसिर १८ गते, २०८१ - ०७:४६
शहीद लखन गाउँपालिका ११ ले दिएको सिफारिस पत्रमा पनि अनुसन्धान
मंसिर १८ गते, २०८१ - ०७:४१
महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानी...
मंसिर १८ गते, २०८१ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वा...
प्रतिकृया लेख्नुहोस्: