Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नोटको बिटो बाड्दै आन्दाेलन चर्काउँदै अमरेश, उपेन्द्र र महतो

\"Madhesi\"काठमाडौं । प्रदेशको सीमाकंन मागेर आन्दोलन गरेका केही मधेस केन्द्रित दलहरु सीमाकंन भइसकेपछि अब साम्प्रदायिक दंगा मच्चाउने योजनामा लागेको सूचना प्राप्त भएको छ । आजको साँघु साप्ताहिकमा खबर छ चार दलले सीमाकंन गर्न सक्देनन् भनेर सीमाकंकनको माग गरेकाहरु उनीहरुले सोचेभन्दा सहज ढंडले सीमाकंन भएपछि राजनीतिक मुद्दा सकिएर अन्यौलमा छन् । सीमाकंनबाट देशका सबै ठाउँका जनता सन्तुष्ट हुने अवस्था आएन । अखण्ड सुदुरपश्चिको माग पूरा हुँदा कैलालीका थारु असन्तुष्ट हुने निश्चित थियो । मध्यपश्चिमलार्य फुटाउँदा जुम्ला र सुर्खेतमा ठूलो आन्दोलन सुर भइहाल्यो । सीमाकंनकमा जनताको तहबाट उठेका असन्तुष्टीमा घुसेर हिंसात्मक बनाउने र एक अर्का समुदायविरुद्ध भिडाउने प्रयासमा मधेस केन्द्रित दलका केही नेता पैसाको बिटो बोेकेरै पश्चिम नेपालतर्फ लागेको सूचना सरकारले पाएको छ । विशेष गरी राजेन्द्र महतो, उपेन्द्र यादव र कांग्रेस सभासद् अमरेशकुमार सिंहले थारुहरुलाई पहाडे समुदाय लखेट्न खुलेआम उर्दी जारी गरेपछि सरकार संवेदनशील बनेको हो । कैलाली पुगेर उनीहरुले पहाडेलाई खुकुरी, तरबार, हँसिया जे छ त्यसैले हानेर लखेट्न आह्वान गरेका थिए । यी तीनैजनाको भाषण सबै रेकर्ड पनि गरिएको छ । सप्तरीदेखि पर्सासम्मको मधेस प्रदेश घोषणा भएपछि मधेसमा उनीहरुको विरुद्ध मधेसी जनता आक्रोशित छन् । उनीहरुले पहाडविनाको मधेसप्रदेश मागेकै कारण यस्तो अवस्था आएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । यस्तै हर्कत गरेपछि कैलाली, बर्दियाका थारुहरुले यी तीनै जना नेतालाई कार्यक्रममा नबोलाउने घोषणा गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies