Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

जनयुुद्धका सहिदसम्बन्धी प्रचण्डले गरे यस्तो निर्णय

\"prachanda3-600x330\" काठमाडौं, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद तथा बेपत्ता परिवारको पीडामा आफू मलमपट्टी लगाउन लागिपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सहिद तथा बेपत्ता परिवारसाग मंगलबार सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रधानमन्त्रीलाई भेट्न जनयुद्धकालका आफ्नै पार्टीनिकटका सहिद तथा बेपत्ता परिवारका सदस्य सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीले सहिद तथा बेपत्ता परिवारलाई राहत दिने एवं शान्तिप्रक्रियाका बााकी काम पूरा गराउनेतर्फ अहिले आफ्नो ध्यान केन्द्रित रहेको भन्दै आफूलाई साथ दिन आग्रह गरेका थिए । ‘जनयुुद्धका सहिदलाई पाँच लाख दिने निर्णय गर्छु’ ‘जनयुद्धका सहिदलाई राज्यबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहिलोपटक प्रधानमन्त्री हुादा गरेको पहिलो निर्णय थियो । अहिले दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बााकी ५ लाख दिने पहिलो निर्णय गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सहिद तथा बेपत्ता योद्धा परिवारप्रति अहिलेको समयमा राज्यले के गर्न सक्छ, त्यसमा गर्न सकिने अधिकतम प्रयास गर्नेछु ।’ उनले जनयुद्धका क्रममा भएको बलिदान र जनयुद्धबाट आफू अलग नभएको भन्दै त्यसवेलाको बलदान र योगदानको आफ्नै नेतृत्वको सरकारले मलमपट्टी लगाउन अधिकतम पहल गर्ने धारणा पनि राखेका थिए । ‘मेरै नेतृत्वमा जनयुद्ध भयो, त्यति ठूलो बलिदान भयो, म आफूलाई त्यसबाट अलग राख्न सक्दिना । तपाईंहरूको पीडामा मलमपट्टी लगाउन र शान्तिप्रक्रियाका बााकी काम सफल पार्न कोसिस हुन्छ, यसमा मलाई तपार्इंहरूको साथ र सहयोग हुने विश्वास लिएको छु,’ प्रधानमन्त्रीले भने । भेटमा सहिद तथा बेपत्ता योद्धाका परिवारले बेपत्ताको अवस्था सार्वजनिक गर्न, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिद परिचयपत्रको व्यवस्था गर्न, शान्तिप्रक्रियाका बााकी काम टुंगो लगाउन प्रधानमन्त्रीसाग आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending