Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

राष्ट्रिय महिला क्रिकेटको उपाधि एपिएफलाई

\"cricket\"काठमाडौँ, ११ साउन । सशस्त्र प्रहरी बल एपिएफले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले पूर्वाञ्चललाई १० रनले पराजित गर्दै उपाधि माथि कब्जा जामाएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले एक विकेट गुमाएर ६४ रनको योगफल तयार ग¥यो । एपिएफका लागि सीता राना मगरले अविजित २९ र सरिता मगरले अविजित २२ रनको योगदान दिइन् ।

६५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेकोे पूर्वाञ्चलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो । उसका लागि रुबिना क्षेत्रीले अविजित १६ रन बनाइन् ।

वर्षाका कारण खेल प्रभावित भएपछि निर्धारित २० ओभरको खेललाई १० ओभरमा छोट्याइएको थियो । उपाधिसँगै एपिएफले रु एक लाख प्राप्त ग¥यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको पूर्वाञ्चलले भने रु ५० हजार पायो । प्रतियोगितामा ‘प्लेयर अफ दी टुर्नामेन्ट’ एपिएफकी सरिता मगर भइन् । उनले रु १० हजार प्र्राप्त गरिन् ।

त्यसैगरी पूर्वाञ्चलका सबनम राई उत्कृष्ट फिल्डर, मध्यपश्चिमाञ्चलकी लक्ष्मी चौधरी उत्कृष्ट ब्याट्सवुमन र पूर्वाञ्चलकी सन्तोषी चौधरी उत्कृष्ट बलर घोषित भइन् । उनीहरुले जनही रु पाँच हजार प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ खेलाडी नेपाली राष्ट्रिय महिला टोलीमा समावेश हुन पाउनेछन् । राष्ट्रिय महिला टोलीले यसै वर्ष हङकङमा हुने आइसिसी महिला विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्नेछन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending