काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल बुधबार राति विशाललाई राखेपको उपाध्यक्षमा नियुक्त गरेको हो । राखेपको उपाध्यक्ष हुनासाथ विशालले सामाजिक सञ्जालबाट सक्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेको छन् ।
उहाँले यसअघिनै राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिई सकेको थिए । उपाध्यक्षसँगै मन्त्री पोखरेलले बुधबार नै थप चार जना खेलाडीलाई राखेपको बोर्ड सदस्यमा नियुक्त गरेको छन् ।
नियुक्त हुनुहुने सदस्यहरूमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन, राष्ट्रिय टेबलटेनिस खेलाडी सिक्का सुवाल, राष्ट्रिय बुद्धिचाल खेलाडी मोनालिसा खम्बू तथा पूर्व फुटबलर पवन शाही छन्।
मन्त्रालयमा आयोजित नियुक्ति कार्यक्रममा राखेपका सदस्य सचिव रामचरित्र मेहताको पनि उपस्थिति रहेको थियो । यसैबिच राखेपले बिहीबार उपाध्यक्ष विशालसहित नवनियुक्त बार्ड सदस्यहरूलाई स्वागत गरेको छ ।
राखेपमा आयोजित कार्यक्रमबिच उनीहरूलाई सदस्य सचिव मेहता, राखेपका कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले कार्यकालको शुभकामनासहित स्वागत गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...
श्रावण १२ गते, २०८३ - १५:४३
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गरेको छन्। असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक...
श्रावण १२ गते, २०८३ - १५:३०
लेखनाथ। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद रामम...
श्रावण १२ गते, २०८३ - १५:१४
सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा। लुस्युनकुमार यादवले साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिए...
श्रावण १२ गते, २०८३ - १५:०५
काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारतीय सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स निजी प्रयोजनमा प्रयोग गरी स...
श्रावण १२ गते, २०८३ - १४:३९
काठमाडौं । एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै यस प्रकरणमा पक्राउ पर्न...
श्रावण १२ गते, २०८३ - १४:३३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुनसरीमा आज पनि भारी वर्षको सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सुनसरीमा ९० दशमलव ६ मिलिमिटर वर्षा भएक...
श्रावण १२ गते, २०८३ - १४:२१
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकको आन्दोलन जारी रहँदा स्वास्थ्य तथा जनसंख्य...
श्रावण १२ गते, २०८३ - १३:५९
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोज...
श्रावण १२ गते, २०८३ - १३:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज केन्द्रित विवादपछि उत्पन्न तनाव थप चर्किएको छ। मंगलबार प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड,...



प्रतिकृया लेख्नुहोस्: