काठमाडौँ । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निकालेको छ ।
अमेरिकास्थित अलाबामाको अउबर्नमा बुधबार बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० गोलले हरायो । चोटका कारण केही समयदेखि मैदान बाहिर रहेका मेस्सीले समेत आइसल्यान्डबिरुद्ध गोल गरे।
मेस्सी इन्टर मियामीको मेजर लिग सकर (एमएलएस)अन्तर्गत फिलाडेल्फिया युनियनविरुद्धको खेलमा घाइतेभएपछि आराममा थिए। सुरुवातमा बेन्चमा रहेका मेस्सीले खेलको अन्तिममा आएर गोल गरेको हो ।
यसअघि आठौँ मिनेटमा भालेन्टिन बार्कोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि मेस्सीले ७२औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। यस्तै ८७औँ मिनेटमा थियागो आल्माडाले गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताए।
कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्न लाग्नुभएका मेस्सी प्रेरित अर्जेन्टिना अहिले उपाधि रक्षा गर्ने लक्ष्यका साथ अमेरिकामा छ । अर्जेन्टिना यस विश्वकपमा समूह ‘जे’ बाट प्रतिस्पर्धा गर्दैछ ।
अर्जेन्टिनाले असार ३ गते अल्जेरियासँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्नेछ । यस समूहमा जोर्डन र अष्ट्रिया पनि रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १३:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज केन्द्रित विवादपछि उत्पन्न तनाव थप चर्किएको छ। मंगलबार प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड,...
श्रावण १२ गते, २०८३ - १३:४३
काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिने तयारीमा रहेका छन्। अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा। उदयनारायण सिंहका अ...
श्रावण १२ गते, २०८३ - १३:३३
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजेको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्...
श्रावण १२ गते, २०८३ - १३:२४
काठमाडौं । सार्वजनिक खरिद ऐनमा गरिएको संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संश...
श्रावण १२ गते, २०८३ - ११:५९
रावलकोट। पाकिस्तान प्रशासित कश्मीर(पीओजेके को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको म...
श्रावण १२ गते, २०८३ - ११:२७
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...
श्रावण १२ गते, २०८३ - ११:१०
दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...
श्रावण १२ गते, २०८३ - १०:५६
इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...
श्रावण १२ गते, २०८३ - १०:४७
हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...
श्रावण १२ गते, २०८३ - १०:३६
झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...



प्रतिकृया लेख्नुहोस्: