Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

पचास हजारका लागि श्रीमती बन्दकी

\"Mudrerer\"    भारत । छिमेकी मुलुक भारतको खबर हो यो । अघिल्लो महिना भएको एक हत्याको मुद्दालाई अन्नतः प्रहरीले सुल्झाएको छ । फाइल गत अक्टोबर ३१ मा एक बेबारिसे शब भेटिएपछि अघि बढेको थियो । हत्यारा अन्ततः शुक्रबार पक्राउ परेको छ । घटना भारतको हरियाणास्थित यमुनानगरको हो ।   प्रहरीका अनुसार उसले आफ्नी पत्नीलाई पैसाका लागि साथीकोमा बन्दकी राखेको रहेछ । उसलाई त्यतिबेला पैसाको अतिनै आवश्यकता थियो । जब आफूसँग पैसा भयो ऊ ऋण चुक्ता गरेर श्रीमती फिर्ता लिन गयो ।   तर बन्दकीमा लिने व्यक्तिले उनलाई छोड्न मानेन । त्यसपछि उसको रिसको पारो तात्यो । अनि उसको हत्या गरेर श्रीमती लिएर हिँड्यो । त्यसक्रमा उसलाई सघाउने अन्य दुई जना पनि पक्राउ परेको र १ जना भने फरार रहेको प्रहरीले जनाएको छ । अभियुक्तको प्रहरीसँग बयान ‘मेरो नाम साबिर हो । मैले मेरो साथी गोलमसँग ५० हजार रुपैयाँ उधारो लिएको थिएँ । त्यतिबेला मलाई पैसाको अति नै आवश्यकता थियो । तर तत्काल फिर्ता गर्न सकिन । बाध्य भएर मैले मेरी श्रीमती बन्दकीको रुपमा उसलाई जिम्मा लगाएँ । केही समयपछि मसँग पैसा भयो, अनि उसको ऋण चुक्ता गरिदिएँ । त्यसपछि म मेरी श्रीमती फिर्ता लिन गएँ । उसले सावाँ तिरेपनि ब्याज नदिएकाले सो ब्याजको साटो श्रीमती आफैँसँग राख्ने बतायो । केही गर्दा पनि नमानेपछि मैले मेरा नजिकका केही साथीको सहयोगमा उसको हत्या गरेँ अनि श्रीमती लिएर फिर्ता भएँ ।’ प्रहरीले हत्यामा सघाएको अभियोगमा उसकी पत्नीलाई पनि गिरफ्तार गरेको छ । उनले प्रहरीसँगको बयानमा आफूसँग बन्दकी बसेका बेला गोलमले विवाह नै गरेको स्वीकारेकी छिन् । स्रोतः दैनिक भास्कर, भारत
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies