Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

हिटलरको बारेमा केही नयाँ रोचक तथ्यहरु

\"hitalar\"–६० लाख यहुदी ग्याँस च्याम्वरमा राखेर मार्ने  हिटलर भने शाकाहारी थिए । – उसको एउटा मात्रै अन्डकोष थियो । –संसारको सबै भन्दा पहिलो धैरै मानिसको हत्या गर्ने बिनासकारी व्यक्ति हिटलर हुन् । –दोस्रो विश्व युद्ध हुनुको कारण उनी नै थिए । –हिटलरको बुवाले तीन श्रीमती थिए । –हिटलरको  आमालाई सन् १९०८ मा अस्पतालमा भर्ना गरिएको थियो । केही समयपछि क्यान्सरबाट उनको मृत्यु भयो । हिटलरको आमाको उपचारमा संलग्न डाक्टरले भनेका थिए, “५० वर्षको डाक्टरी सेवामा आजसम्म आफ्नो आमाको मृत्युमा यसरी रुने मान्छे अहिलेसम्म देखेको थिइनँ ।” \"7291_htlar-pic\" –उनी पहिला सामान्य सैनिक मात्र थिए । –हिटलरको नाजीवादी नीतिले लगभग १ करोड १० लाख निर्दोष मानिसहरु मारिएका थिए । –दोस्रो विश्व युद्धमा लगभग ६ करोड मानिसको मृत्यु भएको थियो । –हिटलर आफ्नो ६ भाइमध्ये चौथो अर्थात काँइला भाइ थिए । उनका सबै दाजुभाइहरु युद्धमा नै मारिए । –हिटलरको सपना पेन्टर बन्ने थियो । उसलाई १९०७ र १९०८ मा दुई पटक Academy of fine arts ले अस्वीकृत गरिदिएको थियो । –उनी आमाको मृत्यु र स्कुल निष्कासनबाट बेघर समेत भएका थिए । –प्रथम विश्व युद्धमा उनी ग्रिनेटको छर्राबाट नराम्रोसँग घाइते समेत भएका थिए । \"0115_torture\" –उनी चकलेट एकदमै मन पराउँथे र एकदिनमा उनी  १ किलोसम्म चकलेट खान्थे । –हिटलरले इङ्ल्याण्डका राष्ट्रपति विस्टल चर्चिललाई विस्फाेटक चकलेटद्वारा मार्ने कोशिस गरेका थिए । तर इङ्ल्याण्डका जाशुसहरुले त्यो हुन थिएनन् । –उनी पार्टी समारोहहरुमा भाषण गर्न मात्रै जान्थे । उनको भाषण यति लामो र बोरिङ हुन्थ्यो की मानिसहरु सुन्दा सुन्दै निदाउँथे । –उनको मृत्यु भयो भनिएको केही समयपछि उनको घरमा एउटा खप्पर भेटिएको थियो । मानिसहरुले हिटलरकै भने, तर २००९ मा डिएनए टेस्ट गर्दा त्यो खप्पर ४० वर्षीय महिलाको थियो भन्ने प्रमाणित भयो । – उनको मृत्यु पत्नी ईवासँगै बर्लिन जाँदै गर्दा एक भूमिगत बङ्करमा आत्महत्या गरी भएको भनिए पनि विलियम्स र सिमोन डेस्टनले लेखेको किताव \'Grey wolf-Escape of Adolf Hitler\' मा हिटलरको मृत्यु १९४५ मा बर्लिनको भूमिगत बङ्करमा होइन, अमेरिकासँग एक गोप्य सम्झौता गरी दक्षिण अमेरिकी देश अर्जेन्टिनामा गए र त्यही उनको १९६२ मा मृत्यु भयो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies