Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

एक रातका लागि श्रीमती साट्ने देश

\"FH-swing-dancing\"भारत । संसारमा अनौठा अनौठा चलनहरु छन् । अझ आधुनिक भनिएको समाजमा त्यस्ता चलनहरु छन् जसले महिला माथि क्रुर हिंसा गरिरहेकोछ । महिलाहरु जीउँदै सति जानुपर्ने घटना नेपालमा कुनै समय थियो । आजपनि महिलाहरुको राजनैतिक हैसियत केही बनेको देखिएतापनि सामाजिक हैसियत माथि छैन । आफूलाई सम्पन्न आधुनिक मूलुक भन्न रुचाउने छिमेकी मूलुक भारतको राजधानी दिल्लीमा हुने एउटा अनौठो, रोचक तर हिंसात्मक चलन हो यो । आर्थिक हिसाबले उच्च र सम्भ्रान्त वर्गमा यो परम्परा कायम छ । उक्त परम्परालाई उनीहरु ‘र्फाम हाउस’ भन्छन् । उनीहरुबीच अत्यन्तै लोक प्रिय संस्कृति हो ‘र्फाम हाउस’ ।\"farmhouse\" र्फाम हाउस संस्कृतिमा सहर नजिकै खुल्ला स्थानमा ठूला–ठूला प्लटहरु किन्छन् । सुन्दर बगैंचा बनाउँछन् र बीचमा एउटा सुन्दर र सुविधासम्पन्न घर बनाउछन् । अनि ती सम्भ्रान्तवर्गका मानिसहरु बिदा मनाउन, विवाह, जन्मदिन, ‘एनिभर्सरी’ ‘गेट टुगेदर’ जस्ता अवसरहरुमा विशेष भोजभतेर तथा नाचगानका कार्यक्रमहरु आयोजना गर्न त्यहाँ जान्छन् । त्यही कार्यक्रमको विशेष आर्कषण होे श्रीमती साट्ने चलन । यसमा विशेष नियम हुन्छ । त्यस्तो पार्टीमा जाँदा श्रीमान श्रीमतीसगैं जानुपर्छ । साथै कार आफैले हाँक्नुपर्छ । चालक लान पाईदैन । खानपान, नाचगानपछि मध्यरातमा सुरु हुन्छ कार्यक्रमको प्रमुख आर्कषण । \"car_key_remote_repairs\" कार्यक्रम स्थलमा एउटा टोकरी ल्याएर टेबलमाथि राखिन्छ । सबै पुरुषहरुले आ–आफ्नो कारको चाबी टोकरीमा एकै ठाउँमा राख्छन् । चाबी चिनिने गरि कुनै ‘कि रिङ’ राख्न पाईदैन । उक्त चाबीलाई टोकरीमा राखी ढक्कन लगाएर हल्लाइन्छ । अनि बत्ती निभाएर ताली बजाइन्छ । त्यसपछि श्रीमतीहरुलाई टोकरीबाट एक एक वटा चाबी लिन लगाइन्छ । टोकरी खालि भएपछि बत्ती बालिन्छ । अब आउँछ उनीहरुको बहुप्रतीक्षित समय । कसको कारको चाबी कसकी श्रीमतीको हातमा ? बाँकी रात जुन पुरुषको चाबी आफ्नो हातमा छ उसैसँग रात बिताउँछन् र हरेक क्रियाकलापमा साथ दिन्छन् । बेलाबेलामा यस्ता कार्यक्रममा असहमत महिलाहरु प्रहरी कार्यालय पुग्छन् । तर धनाढ्य र ठूलाबडाका कारण यस्ता कुकृत्यहरु ढाकछोप गरिन्छ ।   \"turn_12_ra\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending