Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

२ राउन्ड गोलीसहित भक्तपुरबाट एक युवक पक्राउ

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट २ राउन्ड गोली तथा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३ वर्षीय निरज खत्री रहेका छन् ।

प्रहरीवृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट उनलाई मंगलबार पक्राउ गरेको भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । जबेगुका अनुसार उनको साथबाट एसएलआरको गोली २ राउन्ड, ट्रामाडोल ट्याबलेट, खुकुरी १ थान बरामद गरिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन नेतृत्वप्रति वासिङ्टनको चासो किन बढ्यो ?

काठमाडौं । सन् २०२६ को सुरुआतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वलेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठन भएसँगै नेपालप्रति अन...

इरानकाे दाबीबारे ट्रम्पले के भने ?

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा ...

नारायणीमा पौडी खेल्ने क्रममा डुबेर बालक बेपत्ता

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन्। नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक ब...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनि...

बल्खुमा एमालेको केन्द्रीय कार्यालय निर्माण प्रक्रिया अघि बढ्दै, च्यासलबाट सारिने

काठमाडौं । नेकपा एमालेले बल्खुस्थित आफ्नै स्वामित्वको ९ रोपनी जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने भएको छ। महासचिव शं...

२ राउन्ड गोलीसहित भक्तपुरबाट एक युवक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट २ राउन्ड गोली तथा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३...

भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी, ४ वर्ष १ महिना कैद र ३८ लाखभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद तथा ३८ लाख ५० हजार १३९ रु...

२०औँ पटक नयाँ संयन्त्र, तर उही पुरानो प्रश्न : कहिले समाधान होला भूमि समस्या ?

काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेपछि भूमिसम्बन्धी समस्या समाधानका लागि नयाँ ‘भूमि समस्या समाधान समिति’ गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ब...

बालेनका विवादले ओझेलमा नीति तथा कार्यक्रम र बजेट बहस

काठमाडौं । प्रधानमन्त्री वलेन्द्र शाह (बालेन)सँग जोडिएका पछिल्ला विवादका कारण सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमाथिको बहस ओझेलमा...

सिंहदरबारमा सत्ता केन्द्रित बैठक आज, मन्त्रिपरिषद्को निर्णयलाई सबैको नजर

काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending