नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन्।
नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए।
“नारायणी नदीमा दुई जना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ”, उनले भने, “बेपत्ता भएका बालकको खोजी जारी छ।”
बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको उनले बताए ।नदीमा पौडी खेल्न जाने क्रममा किनारमा खोलेर राखेको पोशाकका आधारमा दुवै बालक चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थी भएको हुनसक्ने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - २१:३३
काठमाडाैँ। पूर्वी अफगानिस्तानको परवान प्रान्तमा मंगलबार भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर रूपमा घाइते भएका छ...
जेष्ठ १९ गते, २०८३ - २१:३२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले पार्टीका महामन्त्री धवल शमशेर राणा लाई पार्टी छाड्ने निर्णय फिर्ता ल...
जेष्ठ १९ गते, २०८३ - २१:३०
काठमाडौँ । सम्बन्धित निकायका सरकारी अधिकारी तथा मौसम विषयका जानकारहरूले ‘लु’ को जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी आवश्यक रहेकामा जोड दिए। अन्तर्राष्...
जेष्ठ १९ गते, २०८३ - २१:२७
बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको जैमिनी नगरपालिका–१०, राङखानी हाडीकोटमा मजदु...
जेष्ठ १९ गते, २०८३ - २१:२२
काठमाडौं । नेपाल–भारत सम्बन्धमा पछिल्ला दिनहरूमा देखिएको असहजताबीच मंगलबार नयाँदिल्लीमा देखिएका दुई घटनाले काठमाडौंको राजनीति र कूटनीतिमा नयाँ बहस सुर...
जेष्ठ १९ गते, २०८३ - २०:०२
काठमाडौं । सन् २०२६ को सुरुआतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वलेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठन भएसँगै नेपालप्रति अन...
जेष्ठ १९ गते, २०८३ - १९:५९
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा ...
जेष्ठ १९ गते, २०८३ - १९:५५
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन्। नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक ब...
जेष्ठ १९ गते, २०८३ - १९:५४
काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनि...
जेष्ठ १९ गते, २०८३ - १९:५१
काठमाडौं । नेकपा एमालेले बल्खुस्थित आफ्नै स्वामित्वको ९ रोपनी जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने भएको छ। महासचिव शं...



प्रतिकृया लेख्नुहोस्: