काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा बन्द भएको छ।
कारोबार सुरु भएको १५ मिनेटमै नेप्से २७६३ अंकसम्म पुगेको थियो। तर त्यसपछि निरन्तर दबाब देखिँदा बजार अन्त्यसम्म घटेर बन्द भएको हो।
बजारमा म्युचुअल फण्ड र व्यापार समूहबाहेक सबै उपसमूह घटेका छन्। समग्र बजारमा ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा सबैभन्दा धेरै लाभ कमाउनेमा बुंगल हाइड्रोका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य ९.२६ प्रतिशतले बढेको छ।
त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। उक्त कम्पनीको सेयर मूल्य १४.९५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज बजारमा कुल ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
सबैभन्दा बढी कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ, जसको कारोबार मूल्य १७ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८३ - १७:०५
काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन्। प्रधानमन्त्रीको उपस्थितिको मा...
जेष्ठ ७ गते, २०८३ - १७:०१
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुखल...
जेष्ठ ७ गते, २०८३ - १६:५६
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएको छन् । ...
जेष्ठ ७ गते, २०८३ - १६:४३
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानस्वरूप उपलब्ध गराउने भनेको पार्टी कार्यालय भवन नलिने निर्णय गरेको छ । गुरुङ दम्पतीले जग्गासहित ...
जेष्ठ ७ गते, २०८३ - १६:३६
काठमाडौं । नेकपा एमालेले पदाधिकारीहरूको नयाँ वरीयता निर्धारण प्रस्ताव अघि बढाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयतासम्बन्धी प्रस्ता...
जेष्ठ ७ गते, २०८३ - १६:०३
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डिपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उ...
जेष्ठ ७ गते, २०८३ - १५:५७
काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा बन्द भएको छ। का...
जेष्ठ ७ गते, २०८३ - १५:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा सांसद विपिन आचार्यले श्रमिकले पारिश्रमिक माग्दा समेत ‘भिखारी’ जस्तो व्यवहार भोग्नु...
जेष्ठ ७ गते, २०८३ - १४:५२
काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूले अवरोध गर...
जेष्ठ ७ गते, २०८३ - १४:४९
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक तनावपूर्ण बनेको छ। बैठकमा एमालेका प्रमुख स...



प्रतिकृया लेख्नुहोस्: