हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ मा गएराति आएको लेदोसहितको बाढीले विद्यालय र घरगोठ बगाएको छ।
स्थानीयका अनुसार मंगलबार राति आएको बाढीले डाँफे आधारभूत विद्यालय पूर्ण रूपमा बगाएको हो। बाढीका कारण आसपासका केही घरगोठसमेत क्षतिग्रस्त भएका छन्।
घटना दुर्गम क्षेत्रमा भएकाले प्रहरी टोली अझै घटनास्थल पुग्न नसकेको जनाइएको छ। स्थानीयले उक्त स्थान विकट भूगोलमा पर्ने भएकाले त्यहाँ पुग्न कम्तीमा एक दिन लाग्ने बताएका छन्।
बाढीपछि स्थानीय त्रसित बनेका छन् भने थप क्षतिको जोखिम रहेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८३ - ०९:२७
ललितपुर । सशस्त्र प्रहरी बलले ललितपुरमा सञ्चालन भइरहेको नक्कली ब्रान्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने...
जेष्ठ ६ गते, २०८३ - ०९:२४
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विव...
जेष्ठ ६ गते, २०८३ - ०९:२०
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले २२ वर्षपछि ऐतिहासिक उपाधि जितेको छ। लगातार तीन सिजन उपविजेतामा सीमित बनेको आर्सनलले अन्ततः लामो प्रतीक्षाको...
जेष्ठ ६ गते, २०८३ - ०९:१४
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्किएको चार दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। यो भ्रमणलाई विश्व ...
जेष्ठ ६ गते, २०८३ - ०९:०१
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावब...
जेष्ठ ६ गते, २०८३ - ०८:५९
काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा महिला र बालबाल...
जेष्ठ ६ गते, २०८३ - ०८:५६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तल्लोगाउँ र डाँडागाउँमा कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको छ। गाउँको सौन्दर्य बढाउने र स्थानीय...
जेष्ठ ६ गते, २०८३ - ०८:५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीमाथि सामाजिक सञ्जालमा उठेको विवादबारे निष्पक्ष छानबिन गर्न माग गरेक...
जेष्ठ ६ गते, २०८३ - ०८:४९
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारतका लागि सिधा उडान भएको छ। श्री एयरलाइन्सको जहाजले मंगलबार दिउँसो पोखराबाट भारतको मध्यप्रदेशस...
जेष्ठ ६ गते, २०८३ - ०८:४६
काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा लागुऔषध र हतियार कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १२ केजी ‘पोल...



प्रतिकृया लेख्नुहोस्: