Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

जाजरकोटको एक पसलमा आगालगी : करिब २५ लाखको क्षति

खबरडबली संवाददाता

जाजरकोट। जाजरकोटको सदरमुकाम एक पसलमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । भेरी नगरपालिका–४, शान्तिचौतारा बसपार्कस्थित कर्णबहादुर वलीको पसलमा मङ्गलबार राति करिब १२ बजे आगलागी भएको हो । गौरव एण्ड सौरभ प्लास्टिक तथ मोबाइल पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ ।

भेरी नगरपालिका–४ऽ शान्तिचौतारा बसपार्कमा ओइ के सप्लायर्सका प्रोप्राइटर तिकल आचार्यका अनुसार आगलागी भएपछि तत्काल स्थानीयले प्रहरीलाई खबर गरेपछि राति १२ बजे लागेको आगो १:३० बजे नियन्त्रणमा आएको हो ।

उनका अनुसार तीन वटा सरकारले सरकार सञ्चालन गरेको वर्तमान अवस्थामा स्थानीय सरकारले आगो निभाउन दमकलको व्यवस्थ नगरेका कारण नियन्त्रण गर्न समस्या भएको थियो । आगलागी भएको जानकारी पाएपछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको बताए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी प्रहरी निरीक्षक सुधिरकुमार खड्काले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीका पीडितले निवेदन नदिएका कारण क्षतिको एकिन विवरण आउन नसकेको छैन । स्थानीयका अनुसार करिब २५ लाख बराबरको क्षति भएको बताएका छन् । आगालागीमा मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्याइयो

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ  । काठमाडौँ र भक्तपुरबाहेक...

कांग्रेसले ८० भन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवामा नेतृत्व हस्तान्तरण गरिसकेको छ: उपसभापति शर्मा

गौशाला। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गरेक...

ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ

वासिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हाँसिल गरिरह...

ताप्लेजुङको उम्मेदवारले खोले चुनावी बैंक खाता

फुङलिङ। प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका छन् ।...

स्वर्गद्वारी गुठी समस्याको समाधानका लागि पहल गर्ने शङ्कर पोखरेलको प्रतिबद्धता

दाङ। नेकपा (एमाले) का महासचिव एवं दाङ २ का उम्मेदवार शङ्कर पोखरेलले स्वर्गद्वारी गुठी समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छन् । दाङ...

जाजरकोटको एक पसलमा आगालगी : करिब २५ लाखको क्षति

जाजरकोट। जाजरकोटको सदरमुकाम एक पसलमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । भेरी नगरपालिका–४, शान्तिचौतारा बसपार्कस्थित कर्णबहादुर वलीको पसलम...

प्रतिनिधिसभा निर्वाचन : झुलाघाट सीमा तीन दिन बन्द

बैतडी। प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित रूपमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमानालाई तीन दिनका ...

‘फेक रेस्क्यू’ प्रकरणमा थप दुई पक्राउ

काठमाडौं। पर्वतारोहण क्षेत्रमा देखिएको तथाकथित ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुस...

निर्वाचन लक्षित ग्यास आपूर्तिमा वृद्धि, अभाव नहुने निगमको दाबी

काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ । निर्वाचनक...

वरिष्ठ लोक गायक निर्मोहीको निधन

नेपालगन्ज। लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी हुनुभएका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE