बाँके। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सबै कार्यकर्ता र नेताहरूलाई द्वन्द्व र विगतका मतभेद बिर्सिएर एकताबद्ध भएर निर्वाचनमा जुट्न आग्रह गरेका छन्।
मंगलबार नेपालगञ्जमा निर्वाचन परिचालन एवं प्रचारप्रसार मूल समिति, नेपाली कांग्रेस बाँके द्वारा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, “विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको छ। कांग्रेस देशलाई गाँस्ने र नागरिकमा आशा जगाउने शक्ति राख्छ। इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्षम कांग्रेससँग छ।”
शर्माले यस पटक पार्टीले करिब दुई तिहाई नयाँ उम्मेदवारहरू अघि सारेको पनि उल्लेख गरे।
भेलामा केन्द्रीय सदस्य गोपाल दहित, लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूल समिति संयोजक राजु खनाल, बाँके क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद गौडेल, क्षेत्र नं २ का उम्मेदवार शुधांसु कोइराला, क्षेत्र नं ३ का उम्मेदवार अमरसिंह पुन, र समानुपातिक उम्मेदवार दुखीराम लोनियाले कांग्रेसको विजयका लागि जनताको समर्थन आह्वान गरे।
भेलाको सभापतित्व गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापतिले गरेका थिए। कार्यक्रममा जिल्लाभरिका अगुवा कार्यकर्ता उपस्थित थिए।बाँके। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सबै कार्यकर्ता र नेताहरूलाई द्वन्द्व र विगतका मतभेद बिर्सिएर एकताबद्ध भएर निर्वाचनमा जुट्न आग्रह गरेका छन्।
मंगलबार नेपालगञ्जमा निर्वाचन परिचालन एवं प्रचारप्रसार मूल समिति, नेपाली कांग्रेस बाँके द्वारा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, “विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको छ। कांग्रेस देशलाई गाँस्ने र नागरिकमा आशा जगाउने शक्ति राख्छ। इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्षम कांग्रेससँग छ।”
शर्माले यस पटक पार्टीले करिब दुई तिहाई नयाँ उम्मेदवारहरू अघि सारेको पनि उल्लेख गरे।
भेलामा केन्द्रीय सदस्य गोपाल दहित, लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूल समिति संयोजक राजु खनाल, बाँके क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद गौडेल, क्षेत्र नं २ का उम्मेदवार शुधांसु कोइराला, क्षेत्र नं ३ का उम्मेदवार अमरसिंह पुन, र समानुपातिक उम्मेदवार दुखीराम लोनियाले कांग्रेसको विजयका लागि जनताको समर्थन आह्वान गरे।
भेलाको सभापतित्व गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापतिले गरेका थिए। कार्यक्रममा जिल्लाभरिका अगुवा कार्यकर्ता उपस्थित थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - २१:५८
बाँके। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सबै कार्यकर्ता र नेताहरूलाई द्वन्द्व र विगतका मतभेद बिर्सिएर एकताबद्ध भएर निर्वाचनमा जुट्न आग्रह...
माघ २८ गते, २०८२ - २१:५६
काठमाडौँ । विशेष अदालतले भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुली काण्डमा बिचौलिया बालकृष्ण खड्कालाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार व...
माघ २८ गते, २०८२ - २१:०८
रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोश...
माघ २८ गते, २०८२ - २०:३२
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सभी राजनीतिक दल र उम्मेदवारलाई फागुन ३ भित्र आफ्नो निर्वाचन घोषणा...
माघ २८ गते, २०८२ - २०:१९
कामठाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक...
माघ २८ गते, २०८२ - २०:१३
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी र दिगो बनाउने लक्ष्यसहित विस्तृत जनस्वास्थ्य प्रतिबद्धत...
माघ २८ गते, २०८२ - २०:०५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ...
माघ २८ गते, २०८२ - १९:५४
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आर्थिक सुधारको नयाँ चरणल...
माघ २८ गते, २०८२ - १९:५०
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर...
माघ २८ गते, २०८२ - १९:३९
सुर्खेत। तल भेरी नदी बग्छ, माथि समथर खेतीयोग्य फाँट फैलिएको छ। तर सिँचाइ नहुँदा जमिन बाँझै छ। सितले चिसो हुने गहुँबाली पहेँलिन्छ, धान यहाँ हुँदैन। उत्...

प्रतिकृया लेख्नुहोस्: