मकवानपुर। पश्चिम मकवानपुरको दुर्गम क्षेत्रका ग्रामीण सडकमा भएको बोलेरो भ्यान दुर्घटनामा दुईजना घाइते भएका छन् ।
मंगलबार बिहान राक्सिराङ गाउँपालिका वडा ५ बमकिमबाट मनहरी पूर्वपश्चिम राजमार्गको मनहरी बजार आउँदै गरेको ना ४ च ४२७३ नं को भ्यान बाटोबाट १५० मिटर तल भीरमा खसेको छ ।
घटनामा परी बोलेरो चालक सञ्जोग प्रजा (चेपाङ) र सहचालक सोमबहादुर प्रजा (चेपाङ) घाइते भएका छन् । घाइतेहरुको मनहरी अस्पतालमा उपचार गरी चितवन रिफर गरिएका इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । के कति कारणले दुर्घटना भयो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - १८:०३
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो सातादेखि सञ्चालनमा ल्याउन निर्देशन द...
बैशाख २१ गते, २०८३ - १६:५८
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयहरूमा गरिएको छापामारीप्रति आपत्ति जनाएका छन्। सोमबार जारी विज्ञप्ति...
बैशाख २१ गते, २०८३ - १६:४५
काठमाडौँ । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले सरकारले संसद् र संसदीय समितिको उपेक्षा गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्यमान...
बैशाख २१ गते, २०८३ - १६:३०
काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशा...
बैशाख २१ गते, २०८३ - १६:२३
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ । उक्त प्रणालीले उपत्यकासहित बागमती प्रदेश ...
बैशाख २१ गते, २०८३ - १६:१८
मनाङ। यस वर्षको पर्यटकीय सिजनमा मनाङ आउने पर्यटकको संख्या गत वर्षको तुलनामा घटेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको अस्थिरता तथा विभिन्न देशमा भ...
बैशाख २१ गते, २०८३ - १६:०५
राजविराज। तराई मधेशका धेरै समुदायमा परम्परागत रूपमा गरिँदै आएको मृत्यु भोज पछिल्लो समय सप्तरी जिल्लामा झन् भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको छ । ...
बैशाख २१ गते, २०८३ - १५:४६
रुकुम पश्चिम । बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएक...
बैशाख २१ गते, २०८३ - १५:३४
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिने बताएका छन्। सोमबार सिंहदरबारस्...
बैशाख २१ गते, २०८३ - १५:२४
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदलाई आग्रह गरेको छिन् । सोमबार सिंहदरबारम...


प्रतिकृया लेख्नुहोस्: