Khabar Dabali २२ बैशाख २०८३ मंगलवार | 5th May, 2026 Tue

डोल्पामा जिप दुर्घटना हुँदा १२ जना घाइते, तीनको अवस्था गम्भीर

खबरडबली संवाददाता

डोल्पा । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना भएकाे छ । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप  मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा दुर्घटनामा परेको हो ।

दर्घटना हुँदा १२ जना घाइते भएका छन् ।  घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित नगर अस्पताल पठाइएको छ ।

अन्य ९ जना घाइतेको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष बुढाले बताए ।  जिल्ला प्रहरी कार्यालय डोल्पाले भने दुर्घटनास्थलमा प्रहरी गइरहेको र घटनाको विषयमा विस्तृत विवरण संकलन बाँकी रहेको बताएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध, पत्रकार महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्‍याइएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ। ...

रोशिखोलाको बहावमा ४ वटा माइक्रोबस फस्दा यात्रु अलपत्र, उद्धार गर्दै प्रहरी

काठमाडौँ । विपी राजमार्ग अन्तरगत रोशिखोलाको बहावमा ४ वटा माइक्रोबस फसेका छन् । साेमबार नदीको दुई वटा धारकोबिचमा माईक्रोबस फसेका हुन् ।  काभ्रेपलाञ्...

डोल्पामा जिप दुर्घटना हुँदा १२ जना घाइते, तीनको अवस्था गम्भीर

डोल्पा । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना भएकाे छ । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–०...

गण्डकीका संरक्षण क्षेत्रमा पर्यटकको ‘बूम’—एक्यापमा ३ लाख नाघ्ने संकेत, डिजिटल सिस्टमतर्फ तीव्र मोड

काठमाडौं । गण्डकी प्रदेशका संरक्षित क्षेत्रहरूमा पर्यटकको चाप उल्लेख्य रूपमा बढ्न थालेको छ। विशेषगरी अन्नपूर्ण संरक्षण क्षेत्र  (एक्याप)मा चालु आर्थिक...

छोराछोरी नभएकी विधवाले अर्को बिहे गरे पूर्वपतिको सम्पत्ति आफ्नै हुने कानुन खारेज

काठमाडौँ । अंश पाएकी विधवाले अर्को बिहे गरे उक्त सम्पत्ति आफैँले राख्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले बदर गरिदिएको छ ।  सर्वोच्च अदालतका कामु प्...

शीतलनिवास–सिंहदरबार ‘टकराव’: राष्ट्रपतिको सन्देश बेवास्ता गर्दै अध्यादेश फेरि फिर्ता

काठमाडौं । संवैधानिक मर्यादा र शक्ति सन्तुलनको बहसबीच सरकार र राष्ट्रपतिबीचको दूरी खुला रूपमा सतहमा आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘पुनर्विचार ग...

गुल्मीकाे छत्रकोटमा नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । गुल्मीकाे छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो भवनबाट सेवा सु...

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा कूटनीतिक पहल गर्न कांग्रेसकाे आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भू–भाग भएको पुनः स्पष्ट गर्दै राष्ट...

१५ दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ। घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ। ल...

दार्चुलाको गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। साेमबार आयोजित एक औपचारिक कार्यक्रममा सुदूरपश्चिम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending