काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको मृत्यु हृदयघातका कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा आइतबार बिहान थापाको शवको पोस्टमार्टम गरिएको अस्पताल स्रोतले जनाएको छ। पोस्टमार्टम रिपोर्टअनुसार हृदयघातका कारण मुटुको नसा ब्लक भई उनको मृत्यु भएको देखिएको छ।
पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि थापाको शव अस्पतालबाट लगिएको छ। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने जनाइएको छ।
६८ वर्षीय अभिनेता थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको थियो। बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८२ - १२:५९
वाशुलिङ बैतडी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ । ...
माघ २६ गते, २०८२ - १२:५२
काठमाडौं । नेपाली कांग्रेसले जिम्मेवारी दिइएको बाहेकका सबै नेता र कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ। पार्टीले फागुन २१ बाट...
माघ २६ गते, २०८२ - १२:३०
पश्चिम नवलपरासी। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता...
माघ २६ गते, २०८२ - १२:१३
बिर्तामोड । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघ...
माघ २६ गते, २०८२ - ११:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च ...
माघ २६ गते, २०८२ - ११:३७
काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
माघ २६ गते, २०८२ - ११:३०
खोटाङ। खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुन...
माघ २६ गते, २०८२ - ११:२३
कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको लालझाँडी गाउँपालिका–६ ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ ...
माघ २६ गते, २०८२ - ११:०८
काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको मृत्यु हृदयघातका कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महार...
माघ २६ गते, २०८२ - ११:०१
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा प्राचीन वैदिक दर्शनबाट प्रेरित रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: