बिर्तामोड । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीन दिनअघि भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको बास्कोटाको बि एन्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा शनिबार राति ९:१० बजे मृत्यु भएको हो ।
माघ २१ गते बिहान ६:३० बजे अर्जुनधारा ३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र।१–०१–०१८ प। १६७ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेका पैदलयात्री बास्कोटालाई ठक्कर दिएको थियो ।
मृतकको शव सोही अस्पतालमा रहेको छ । स्कुटर चालक इलाम, माई नगरपालिका ३ बस्ने ३५ वर्षीया अमृता राई र स्कुटर प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८२ - १४:०९
काठमाडौं । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्न सोमबार (माघ २५) बाट बैठक बस्ने भएको छ। फागुन २० मा कार्यकाल सकिने १९ सांसदमध्...
माघ २६ गते, २०८२ - १३:५६
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी–२० विश्वकप खेलमा...
माघ २६ गते, २०८२ - १३:४७
काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठ...
माघ २६ गते, २०८२ - १२:५९
वाशुलिङ बैतडी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ । ...
माघ २६ गते, २०८२ - १२:५२
काठमाडौं । नेपाली कांग्रेसले जिम्मेवारी दिइएको बाहेकका सबै नेता र कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ। पार्टीले फागुन २१ बाट...
माघ २६ गते, २०८२ - १२:३०
पश्चिम नवलपरासी। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता...
माघ २६ गते, २०८२ - १२:१३
बिर्तामोड । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघ...
माघ २६ गते, २०८२ - ११:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च ...
माघ २६ गते, २०८२ - ११:३७
काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
माघ २६ गते, २०८२ - ११:३०
खोटाङ। खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुन...



प्रतिकृया लेख्नुहोस्: