Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु

खबरडबली संवाददाता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो।

यसअघि सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो। पूर्व आदेशअनुसार मिसिल प्राप्त भएपछि आज अन्तरिम आदेशका लागि पेसी तोकिएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन पत्र निर्वाचन आयोगले खारेज गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडीमा तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता

वाशुलिङ बैतडी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ । ...

कांग्रेसले ‘मेरो २१ दिन’ अभियानअन्तर्गत सम्बन्धित क्षेत्रका सबै सदस्यलाई चुनाव तयारीमा खटाउने

काठमाडौं । नेपाली कांग्रेसले जिम्मेवारी दिइएको बाहेकका सबै नेता र कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ। पार्टीले फागुन २१ बाट...

नवलपरासीमा उद्योगपति चौधरीलाई विरासत जोगाउन चुनौती, चतुष्कोणीय प्रतिस्पर्धा कडा

पश्चिम नवलपरासी। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता...

बिर्तामोडमा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रुको मृत्यु

बिर्तामोड । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघ...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च ...

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

खोटाङमा बिहे भोज खाएका सय जना बढी बिरामी

खोटाङ। खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुन...

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको लालझाँडी गाउँपालिका–६ ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ ...

अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट ‍: मृत्युको कारण मुटुको नसा ब्लकेज

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको मृत्यु हृदयघातका कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महार...

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा वैदिक दर्शनबाट प्रेरित हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा प्राचीन वैदिक दर्शनबाट प्रेरित रहेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE