सप्तरी। सप्तरीमा बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएपछि एक नबालिका बिच्चलीमा परेकी छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ का २२ वर्षीय परमेश्वर कुमार मुखियाले नाबालिकालाई प्रेममा फँसाएर बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएर छाडेपछि उनी बिच्चलीमा परेकी हुन् ।
झापाको बिर्तामोडमा सडक मर्मत कार्यको रेखदेख गर्दै आएका परमेश्वरले पहिलेदेखि आफूलाई प्रेम गर्दै आएको र मङ्सिर ६ गते बिहे गर्ने भनेर विर्तामोड बोलाई दुई दिनसम्म त्यही राखेर शारीरिक सम्बन्ध स्थापित गरेको पीडित नाबालिकाले बताइन् ।
“तिमीसँग बिहे गर्छु भन्दै विर्तामोड बोलाएर शारीरिक सम्पर्क गर्यो, पछि जन्मदर्ता प्रमाणपत्र ल्याउनुपर्छ भन्दै मलाई भारदहसम्म ल्याएर त्यहि छोडिदियो ।’’ नबालिकाले भनिन् ।
दुई दिनपछि घर आएकी नाबालिककासँग बुबाआमाले सोधखोज गरेपछि घटना बाहिरिएको हो । नबालिकका बुबाआमाले यसबारे परमेश्वरका बुबाआमासँग बिहेबारे कुरा गरेपनि अस्वीकार गर्दा छोरी बिचल्लीमा परेको पीडितका बुबा बताउछन ।
परमेश्वरले मोबाइलको स्विच अफ राखेको र बुबाआमा पनि बिहे गर्न नमान्दा प्रहरीसमक्ष उजुरी दिएको पीडितका बुबा बताउछन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा घटनाबारे जाहेरी आएको र त्यसलाई आवश्यक कारबाही प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय हनुमाननगर पठाइएको प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - १५:३१
पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...
जेष्ठ २१ गते, २०८३ - १५:१६
ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...
जेष्ठ २१ गते, २०८३ - १५:०९
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी चोरी भएको छ। मध्यराति ठेचो क्षेत्रबाट उक्त स...
जेष्ठ २१ गते, २०८३ - १४:४३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासका काममा प्रतिबद्ध भएर लागेको बताएको छन् । बिहीबार ललितपुरमा आयोजित विकास ...
जेष्ठ २१ गते, २०८३ - १४:२१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जनाले पार्टी परित्याग गरेका छन्। राप्रपाका महामन्त्री डा. धवलशमशेर...
जेष्ठ २१ गते, २०८३ - १३:५६
काठमाडौँ। नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले लगातार दुई खेलमा शतक बनाएको छन् । एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा ब...
जेष्ठ २१ गते, २०८३ - १३:४३
तनहुँ। तनहुँमा भिरबाट खसेर एक किशोरको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७, भोटेपानी बस्ने अन्दाजी १७ वर्षीय अस्मित रानाको भिरबाट खसेर ...
जेष्ठ २१ गते, २०८३ - १३:१३
काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालयस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले...
जेष्ठ २१ गते, २०८३ - १३:०१
सुर्खेत। सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ । ‘कर्णाल...
जेष्ठ २१ गते, २०८३ - १२:५५
काठमाडौँ। भारतको गोवामा जारी साफ महिला च्याम्पिनसिपको फाइनलमा घरेलु टोली भारत र बङ्गलादेश भिड्ने भएका छन् । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारत...



प्रतिकृया लेख्नुहोस्: