ओखलढुंगा । नेकपा (एमाले)को जिल्ला भेलामा सरकारी गाडी र मोटरसाइकलको चरम दुरुपयोग भएको आरोप लागेको छ।कार्तिक १९ गते मंगलबार भएकाे एमाले जिल्ला भेलामा सरकारी सवारीसाधनकाे चरम दुरुपयाेग भएफकाे हाे ।
स्थानीय स्रोतका अनुसार जिल्लास्थित विभिन्न सरकारी कार्यालयका गाडी, मोटरसाइकल र इन्धन समेत पार्टी भेलामा प्रयोग गरिएको देखिएको छ। सरकारी नम्बर प्लेट भएका सवारीसाधनहरू पार्टी झण्डा र कार्यकर्तासहित भेलास्थलमा देखिएपछि स्थानीयले आपत्ति जनाएका थिए ।
भेलामा सहभागी हुन गाउँपालिका र नगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरू पनि सरकारी सवारीसाधनमै आएका थिए भन्ने तथ्य सार्वजनिक भएपछि प्रशासनले समेत ध्यान दिएको बताइएको छ।
नागरिकहरूले सरकारी स्रोत र साधन राजनीतिक गतिविधिमा प्रयोग हुनु ‘सत्ता दुरुपयोगको स्पष्ट उदाहरण’ भएको भन्दै कडा आलोचना गरेका छन्।
यसबारे जिल्लास्थित प्रशासन र प्रहरी कार्यालयले भने औपचारिक धारणा भने दिएकाे छैन । तर सुस्म रूपमा अनुसन्धान सुरु गरीएकाे जिल्ला प्रहरी स्राेतले जनाएकाे छ।
भिडीयाे स्राेतः ओखलढुंगा खबर डट कमबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: