गाजा । अमेरिकी राज्य विभागले २०२५ अक्टोबर १८ मा एक विज्ञप्ति जारी गर्दै हमासले गाजामा फिलिस्तिनी नागरिकमाथि आक्रमण गर्ने योजना बनाएको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ । यसले हालको अभबकभाष्चभ सम्झौताको उल्लङ्घन गर्ने भएकाले शान्ति प्रक्रिया संकटमा पर्न सक्ने चेतावनी दिइएको छ ।
राज्य विभागका अनुसार,“यो योजनाबद्ध आक्रमणले गाजाका फिलिस्तिनी नागरिकमाथि प्रत्यक्ष र गम्भीर उल्लङ्घन हुनेछ र मध्यस्थताका प्रयासहरूको महत्त्वपूर्ण प्रगतिको अवमूल्यन हुनेछ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि भने,“यदि हमासले गाजामा मानिसहरूलाई मार्न जारी राख्यो भने, हामीसँग उनीहरूलाई मार्न जानुको विकल्प हुनेछैन ।” यद्यपि, उनले पछि अमेरिकी सैनिकहरू गाजामा नपठाउने स्पष्ट पारे ।
यो चेतावनी शान्ति सम्झौताका ग्यारेन्टरहरू अमेरिका, इजिप्ट, कतार र टर्कीएलाई दिइएको छ । सम्झौताअनुसार, इजरायलले गाजामा सैन्य कारबाही अन्त्य गरेको छ र जीवित बन्धकहरू र मृतकका शवहरूको फिर्ती प्रक्रिया जारी छ ।
यसैबीच, हमासले गाजाका ध्वस्त शहरहरूमा आफ्नो नियन्त्रण कडा बनाउँदै गुप्तचरको आरोपमा आठ जनालाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १७:३९
तनहुँ । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।...
पौष १४ गते, २०८२ - १७:३५
कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाताक...
पौष १४ गते, २०८२ - १७:३०
गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्ट...
पौष १४ गते, २०८२ - १७:२७
भोजपुर । जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शि...
पौष १४ गते, २०८२ - १७:२४
म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको वैकल्पिक मार्गका रूपमा रहेको महारानीथान–छाप–डाँडाखेत–ठूलोखोला सडकको स्तरोन्नति कार्य सुरु भएक...
पौष १४ गते, २०८२ - १७:२२
काठमाडाैँ । इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय...
पौष १४ गते, २०८२ - १७:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगको ...
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...




प्रतिकृया लेख्नुहोस्: