गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–४ देउराली छापस्थित सिञ्जाली माध्यमिक विद्यालयको नयाँ भवन निर्माणमा खटिएका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
विद्यालयको पुनर्निर्माण कार्यमा संलग्न चिनियाँ प्राविधिक टोलीका दोभासे (भाषा सहायक)का रूपमा कार्यरत रसुवाको गोसाइकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय छेवाङ नाङगेल तमाङ सोमबार बिहान सुतिरहेको कोठामै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार तमाङ बेलुका खाना खाएपछि विद्यालय परिसरमै रहेको कोठामा सुत्न गएका थिए । बिहान अबेरसम्म नउठेपछि प्रधानाध्यापकले ढोका ढकढक्याए पनि प्रतिक्रिया नआएपछि प्रहरीले घटनाबारे जानकारी पाएको हुन् ।
सूचना प्राप्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालय गोरखा र कुरिनटार प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो । जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा ढोका फोरेर हेर्दा तमाङ मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
मृतकको परिवारलाई खबर गरी शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल गोरखामा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - १९:१०
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीमध्ये करिब ६० प्रतिशत काम सकिएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्की र आयोगका पदाध...
कार्तिक २७ गते, २०८२ - १९:०५
काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबा...
कार्तिक २७ गते, २०८२ - १८:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले सञ्चालन गरेको ‘घर फर्क अभियान’ लाई लक्षित गर्दै तीक्ष्ण व्यङ्...
कार्तिक २७ गते, २०८२ - १८:२०
काठमाडौं । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठम...
कार्तिक २७ गते, २०८२ - १८:१६
मनिला । फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिसहरू विस्थापित भएको अधिकारीहरूले बुधबा...
कार्तिक २७ गते, २०८२ - १८:१३
काठमाडौं । यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि त...
कार्तिक २७ गते, २०८२ - १८:१०
कोलम्बो । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेक...
कार्तिक २७ गते, २०८२ - १८:०७
न्यूयोर्क । संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयासहरु गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमा...
कार्तिक २७ गते, २०८२ - १८:०५
पेरिस । गत वर्षको तीव्र मन्दीपछि सन् २०२५ मा विश्वव्यापी वाइन उत्पादन सामान्य सुधारको दिशामा रहेको उद्योगको अन्तर्राष्ट्रिय निकायले बुधबार जानकारी दिए...
कार्तिक २७ गते, २०८२ - १८:०२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकता कुनै ‘रणनीतिक वा ट्याक्टिकल’ सम्झौता नभई राष्ट्रिय आवश्यकता र जन...




प्रतिकृया लेख्नुहोस्: