सिरहा । सिरहा प्रहरीले हवाई फायर गरेर एक जना भारतीय नागरिकलाई अवैध आगुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला ग्रामपंचायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्याम सुन्दर पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी विरेन्द्र कुमार पासवानका अनुसार गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झाझपट्टीबाट प्रहरी नायव निरीक्षक रामबालक ठाकुर, जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी सहायक निरिक्षक शिव मैनाली र लागु औषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले श्याम सुन्दरलाई पक्राउ गरेको जनाए ।
भारतबाट नेपाल तर्फ आउदै गरेको भारतीय नम्बर भएको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकलमा सवार अह्या सुन्दरलाई सिमावर्ती नवराजपुर गाउँपालिका ४ कुर्सण्डीमा चेकजाँच गर्न रोक्न खोज्दा भाग्न लागेपछी प्रहरीले टाइप 77 पेस्तोलवाट हवाई फायर गरेको प्रहरी प्रवक्ता डिएसपी पासवानले बताए । प्रहरीले हवाई फायर गरेपछी पक्राउ परेका श्याम सुन्दरको साथवाट खैरो हिरोइन करिब ५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्याम सुन्दरलाई लागु औषध खैरो हिरोइन र मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा राखी थप अनुसन्धान कार्य भइरहेको डिएसपी पासवानले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: