बारा । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका–९ लच्कानजिक यात्रुबाहक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
गएराति करिब ११ः३० बजे सिराहाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–०१ ख ३३१३ नम्बरको बसले ठक्कर दिँदा जीतपुरसिमरा उपमहानगरपालिका–१६ का ७८ वर्षीय सन्तबहादुर गुरुङ गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै निजगढको प्रसूति अस्पतालमा पुर्याइए पनि थप उपचारका लागि कलैया प्रादेशिक अस्पताल लगिएको थियो ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार उपचारका क्रममा गुरुङको शुक्रबार बिहान १२ः४५ बजे मृत्यु भएको हो । घटनालगत्तै खटिएको प्रहरी टोलीले बस र चालक राजेन्द्र बिमलीलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १९:०४
ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ । स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर...
पौष १५ गते, २०८२ - १८:५९
काठमाडाैँ । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्य...
पौष १५ गते, २०८२ - १८:२५
हाेमबहादुर बस्नेत उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतामाई गाउँपालिकाको एकता सन्देश सभा रौतामाई–मुर्कुचीमा सम्पन्न भएको छ । मंगलबार रौतामाई ...
पौष १५ गते, २०८२ - १८:१२
दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल...
पौष १५ गते, २०८२ - १७:३६
दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जि...
पौष १५ गते, २०८२ - १७:३४
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम मुलुकको विकास, समृद्धि र एकताका लाग...
पौष १५ गते, २०८२ - १७:३०
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै क...
पौष १५ गते, २०८२ - १७:२५
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक महत्वका कारण छिमेकी मुलुकहरू र विश्वका शक्तिशाली देशहरूको चलखेल स्वाभाविक रहेको ब...
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...




प्रतिकृया लेख्नुहोस्: