उदयपुर । महालेखा परीक्षकको ६२औँ वार्षिक लेखा परीक्षण प्रतिवेदनका अनुसार उदयपुरका आठ स्थानीय तहमा ३१ करोड ५४ लाख ४३ हजार बेरुजु रकम देखिएको छ । गत आर्थिक वर्ष ०८०/८१ को स्थानीय तहको कारोबारको बजेटलाई लेखा परीक्षण गर्दा महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको हो ।
सामान्यतः बेरुजु भनेको भुक्तानी गर्दा कानुनी प्रक्रिया नपुगेको वा अनियमितता गर्दा प्रक्रिया पुर्याउन नसकेको बजेट हो । अर्थात् नियमानुसार खर्च वा कारोबार नभएको प्रमाणित रकम मान्न सकिन्छ । लेखा परीक्षकको कार्यालयले गत बुधबार सार्वजनिक गरेकोे ६२औँ प्रतिवेदनअनुसार उदयपुरका आठ स्थानीय तहमध्ये सबैभन्दा त्रियुगा नगरपालिका र कम उदयपुरगढी गाउँपालिकाको बेरुजु रकम देखिएको छ ।
त्रियुगा नगरपालिकाम तीन अर्ब ४३ करोड ६ लाख ३६ हजारकाे लेखा परीक्षण गरिएकोमा ३.५९ प्रतिशत बेरुजु देखिएको छ। जुन उदयपुरको सबैभन्दा बढी बेरुजु देखिने पालिकामा दर्ज भएको छ।
कम बेरुजु उदयपुरगढी गाउँपालिकाको रहेको छ । जसमा एक करोड २१ लाख १७ हजार बेरुजु रकम छ । उदयपुरगढीमा एक अर्ब ४२ करोड १२ लाख ६८ हजारमा ०.८५ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यता कटारी नगरपालिकामा दुई अर्ब आठ करोड ७७ लाख पाँच हजारमा ४१ करोड ९८ लाख ७ हजार बेरुजु देखिएको छ। जसमा २.२ प्रतिशत हो ।
चौदण्डीगढी नगरपालिकामा एक अर्ब ९७ करोड ४६ लाख नौ हजारमा चार करोड ४० लाख आठ हजार देखिएको छ। जसमा २.३ प्रतिशत हो । यसैगरी, बेलका नगरपालिकामा एक अर्ब ७६ करोड दुई लाख २१ हजारमा चार करोड १७ लाख २६ हजार बेरुजु देखिएको छ । जसमा २.३६ प्रतिशत हो ।
प्रतिवेदनका अनुसार ताप्ली गाउँपालिकामा ८५ करोड ९८ लाख ४३ हजारमा एक करोड ५२ लाख ९९ हजार बेरुजु देखिएको छ । जसमा १.७८ प्रतिशत हो ।
रौतामाई गाउँपालिकामा एक अर्ब १७ करोड ३४ लाख ४८ हजारमा जम्मा रकममा एक करोड ३० लाख ७२ हजार बेरुजु देखिएको छ । जसमा १.११ प्रतिशत हो । यता लिम्चुङबुङ गाउँपालिकामा ७० करोड १६ लाख ८५ हजारमा जम्मा बजेटमा दुई करोड ४१ लाख ४३ हजार बेरुजु देखिएको छ । जसमा ३.४४ प्रतिशत हो । उदयपुरका गाउँपालिकामध्ये धेरै बेरुजु हुने लिम्चुङबुङ गाउँपालिका दर्ज भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: