दाङ । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण भन्ने मुल नाराका साथ क्यान महासंघ दाङ शाखा र लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङको आयोजनामा राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा क्यान महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष रेशम गिरी, पूर्व केन्द्रिय लेखा समिति सदस्य डा. भीमसेन गिरी, प्रदेश सह—सचिव कर्ण बहादुर पुन मगर, जिल्ला अध्यक्ष धर्म बहादुर के.सी., सचिव धनेश्वर चौधरी, कोषाध्यक्ष ई मालती दशौती लायन्स क्लव र लियो क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा अध्यापनरत शिक्षक तथा अध्ययनरत विद्यार्थीले गरी २३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा कर्ण बहादुर पुन मगर, ई. मालतीदशौती, कृष्ण विश्वकर्मा, संजय थापा, रमेश कार्की, महिमागिरी, प्रविण चौधरी,जोनसनगिरी, राजु गिरी, जोतेन्द्र कुमार यादव, आयूष बेल्बासे, गंगाकुवंर, रामचन्द्र जि. सी., रोशनथापा, प्रविण चौधरी, योगेन्द्र बोहरा, हिमाल राज जैसी, समितचौधरी, समिर शाही, रेनु कुमारी चौधरी, विनोद पोख्रेल, सिशन्त के.सी. र रमेश खत्री रहेका थिए ।
साथै राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को सप्ताह अनुुसार वैशाख १६ गते तेरौते स्थित बृद्धाश्रममा फलफुल वितरण, वैशाख १७ गते राप्ती इञ्जिनियरिङ कलेजमा रक्तदान कार्यक्रम, वैशाख १८ गते मेचीकाली आवासिय स्कुलमा जिल्ला स्तरीय हाजिरी जवाफप्र तियोगिता, वैशाख १९ गते घोराहीमा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने क्यान महासंघ दाङका सचिव धनेश्वर चौधरीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: