Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा लाखौं ठगी गर्ने दुई जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा ठगी गर्ने ५६ वर्षीय सुजन कुमार उप्रेतीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कबिहीन बनेका थिए ।

स्थायी घर काठमाडौं महानगरपालिका वडा नं. २ का भट्टलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । यसैगरी, यूएई लैजाने भन्दै छ लाख रुपियाँ ठगी गरेर फरार रहेका २९ वर्षीय उमेश गुरुङसमेत पक्राउ परेका छन् ।

स्थायी घर धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ घर भएर हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ बस्ने गुरुङलाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा मतदाता नामावली दर्ताका लागि जेन–जी युवाहरू समूहिक निर्वाचन कार्यालय आउन थाले

उदयपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उदयपुरका जेन–जी युवा पुस्तामा मतदाता नामावलीमा दर्ता गराउने चहलपहल बढ्न थाल...

प्रसारण लाइन दायाँ–बायाँ रुख रोप्न र संरचना निर्माणमा प्रतिबन्ध

काठमाडौं । सरकारले एमसीए–नेपालद्वारा निर्माणाधीन ४०० केभी विद्युत् प्रसारण लाइन अन्तर्गत पर्ने विभिन्न जिल्लाका प्रसारण मार्गको दायाँ–बायाँ क्षेत्रमा ...

कडा सुरक्षा बीच मुख्यमन्त्री यादवले पदभार सम्हाले

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै राजनीतिक तापक्रम बढेको छ । यसैबीच, कडा सुरक्षाबीच नव–नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ...

भारतमा सुनचाँदी चोरी गरेको आरोपमा चार नेपाली गौरीफन्टा नाकाबाट पक्राउ

कैलाली । भारतमा सुनचाँदी चोरी गरेको आरोपमा चार जना नेपालीलाई नेपाल–भारत सीमा नाका गौरीफन्टाबाट पक्राउ गरिएको छ । भारतको महाराष्ट्रबाट सुनचाँदी चोरी...

महाधिवेशन र निर्वाचन केन्द्रमा कांग्रेस: एक सय ३५ नेताले राखे धारणा, छलफल अझै जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा एक सय ३५ जना नेताले विभिन्न राजनीतिक र संगठनात्मक विषयमा धारणा राखेका छन् ।  नियमित महाध...

प्रतिक्रियावादीको षड्यन्त्रलाई परास्त गर्छाैँ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले आसन्न महाधिवेशनबाट युवा पुस्तालाई नेतृत्...

विराटनगरमा दुर्घटनामा परी श्रीमतीकाे मृत्यु, श्रीमान् सकुशल

विराटनगर । विराटनगरको बरगाछी चोकमा मंगलबार साँझ भारतीय मालवाहक सवारी (ट्रक) ले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ल...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप अस्वीकार

कम्बोडिया । थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जार...

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला यसै नोभेम्बर महिनाको अन्त्यतिर हुने अप...

पुटिनको भारत भ्रमणका लागि रुस ‘सक्रिय तयारी’ मा, वर्षअन्त्यअघि हुने सम्भावना

मस्को । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी भारत भ्रमणका लागि ‘सक्रिय रूपमा तयारी’ गरिरहेको क्रेमलिनले जनाएको छ । सरकारी समाचार एजेन्सी तासका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending