काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनकुने घटनाको सुप्रिम कमाण्डर पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले दुर्गा प्रसाईलाई एक दिनको कमाण्डर बनाएर आफू सुप्रिम कमाण्डर बन्ने ज्ञानेन्द्र शाहले सबै घटनाको जिम्मेवारी लिनुपर्ने बताए।
उनले काठमाडौं महानगरले गरेको जरिवाना ज्ञानेन्द्र शाहले तिर्नुपर्ने उल्लेख गरे। उनले पूर्वराजालाई ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेनले हिम्मत देखाएको बताए । आफ्नो पार्टी कार्यालयमा आगजनी गरेर राजावादीले उदण्डता प्रदर्शन गरेपनि समयमा नै प्रहरी पुर्याउन नसक्नु सरकारको कमजोरी रहेको उनको भनाइ छ।
शुक्रबारको घटनामा संलग्न सबैलाई कारबाही गर्न सरकारले आँट र हिम्मत देखाउनुपर्ने उनको भनाइ छ । उनले उक्त घटनाले राजावादीको चरित्र नांगो रूपमा प्रस्तुत भएको जिकिर गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - २२:१२
हुम्ला । जिल्ला अदालत हुम्लामा सम्बन्धविच्छेदका मुद्दा वर्षेनि बढ्दै गएका छन्। कम उमेरमा विवाह हुने परम्परा, दाम्पत्य जीवनमा बढ्दो असमझदारी र सामाजिक ...
श्रावण ४ गते, २०८३ - २१:५७
काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलन र महिला राजनीतिक चेतनाको इतिहास लेख्दा केही महिलाका नाम अनिवार्य रूपमा स्मरण गर्नुपर्ने हुन्छ। समाजले महिलालाई...
श्रावण ४ गते, २०८३ - २१:४०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफू र आफ्ना श्रीमान्लाई करोडौँ रुपैयाँ ठगी गरिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएक...
श्रावण ४ गते, २०८३ - २१:३०
काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि कर्मचारी व्यवस्थापनमा नयाँ नीति लागू गरेको छ। अब मन्त्रालय पुनःसंरचनाबाट फाजिल (दरबन्...
श्रावण ४ गते, २०८३ - २१:२५
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्...
श्रावण ४ गते, २०८३ - २१:२२
काठमाडौं । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...
श्रावण ४ गते, २०८३ - २०:५७
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रियामाथि वैज्ञानिक समुदायले गम्भीर प्रश्न उठाएको छ। सरकारले ...
श्रावण ४ गते, २०८३ - २०:५३
विराटनगर । भारतको कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको छ। यससँगै विराटनगरसम्म सिध...
श्रावण ४ गते, २०८३ - ०९:२६
काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...
श्रावण ४ गते, २०८३ - ०९:२२
जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...



प्रतिकृया लेख्नुहोस्: