काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको अश्रुग्यास गन खोजेका छन्।
राजावादीको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शनकारीले अश्रुग्यास गन नियन्त्रणमा लिएका छन्।
प्रहरीले अश्रुग्यास प्रहार गरेसँगै त्यहाँको स्थिति अनियन्त्रित बनेको छ । तीनकुनेस्थित एक घरमा आगजनी समेत भएको छ।
प्रतिकृया लेख्नुहोस्: