Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

ब्राजिलमाथि अर्जेन्टिनाको सानदार जित

खबरडबली संवाददाता

काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्थान बनाइसकेको साबिक विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट खेलमा बलियो प्रतिद्वन्द्वी ब्राजिलमाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हरायो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमोनले गोल गरे ।

ब्राजिलका म्याथियस कुन्हाले सान्त्वना गोल फर्काए । यस खेलमा घाइते बनेका लियोनल मेस्सी र ब्राजिलका नेयमारले खेलेका थिएनन् । केही समयअघि मात्र अमेरिकी छनोटमा उरुग्वे र बोलिभियाले गोलरहित बराबरी खेलेपछि शीर्षस्थानमा रहेको अर्जेन्टिना विश्वकप यात्रा सुनिश्चित बनेको थियो ।

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपमा दक्षिण अमेरिकी देशबाट छनोट हुने अर्जेन्टिना पहिलो देश हो । जितसँगै शीर्षस्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अङ्क बनाएको छ ।

यस्तै २३ अङ्क बनाएको इक्वेडर दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको उरुग्वे र चौथो स्थानमा रहेको ब्राजिलको पनि छनोटको सम्भावना जिवित छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अध...

श्रीलङ्ककाको अवस्था सामान्य बन्दै

श्रीलंका । विनासकारी चक्रवातले नित्याएको भारी वर्षा पछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार ज...

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

काठमाडाैँ । सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु हुनेकाे सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, ज...

नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री

पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् । मन्त्री ग...

एमालेको ११ औँ महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।  महाधिवेशन ...

एमालेमा ओलीको नेतृत्व रह्यो भने कम्युनिस्ट आन्दोलन नै समाप्त हुन्छ: कर्ण थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले पार्टीको स्थापित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादविपरीत केपी शर्मा ओल...

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनी पक्राउ

रामल्ला । इजरायली कब्जामा रहेका सेनाले सोमबार कब्जा गरिएको वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनीलाई पक्राउ गरेको  जनाएको छ ।  प्यालेस्टिनी समाचार एजे...

रौतहटका एमाले नेता बद्रुद्दिन अरमान नेकपामा प्रवेश

काठमाडौं । नेकपा एमाले रौतहटका नेता बद्रुद्दिन अरमान नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।  पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा पार्टीका ...

मुस्ताङको थासाङमा भालुको जोखिम

मुस्ताङ । थासाङ गाउँपालिका–५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा भालुका कारण मानवीय जोखिम बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending