ललितपुर । भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगितामा रजत पदक विजेता बागमती प्रदेशका तीन जना खेलाडी, म्यानेजर, प्रशिक्षकहरू र सेफ डी मिसनलाई सम्मानित गरेको छ ।
शनिबार ललितपुर खेलकुद परिषदमा ललितपुर खो खो सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष विनोद महर्जनले खेलाडीलगायतलाई सम्मान गरेका थिए ।
रजत पदक विजेता तथा उत्कृष्ट खेलाडी राजन बल, गणेश विक, अनिशा गोले, म्यनेजर शंकर महर्जन र टोली नेता सुशिलमा व्यञ्जनकार, राष्टिय पुरुष प्रशिक्षक विक्कीराज महर्जन र राष्टिय महिला प्रशिक्षक लक्ष्मीनारायण वैद्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा ललितपुर खेलकुद परिषदका अध्यक्ष विनोद महर्जन, नेपाल खो खो सङ्घको केन्द्रीय अध्यक्ष प्रदिप महर्जन र ललितपुर खो खो सङ्घका उपाध्यक्ष मंगलवीर व्यञ्जनकार, सचिव अर्चना महर्जन र जिल्ला अध्यक्ष सरोज महर्जनले खो खो खेलको विकासका लागि राज्यले उचित पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ललितपुर जिल्ला अन्तर्गत निर्वाचित ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका खो खो सङ्घका पदाधिकारीलाई पनि सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: