पाँचथर । पाँचथरमा भएको टयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सोमबार जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापु स्थित गौंथीली भीरमो मे १ त ६८९४ नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका चालक २७ वर्षीय दिनेश चौहानको घटना स्थलमै निधन भएको पाँचथरका प्रहरी नायव उपरिक्षक कौशलकुमार बुडाथोकीले बताए ।
उनका अनुसार ट्रलीबिनाको ट्याक्टर बिहानै तिमतिम्बुदेखि च्याङथापु बजार आउने क्रममा दुर्घटनामा परेको थियो । स्थानीयले दुर्घटना भएका थाहा पाउनासाथ गएको प्रहरी र स्थानीयले याङवरक १ टिम्बुरे घर भएका २७ वर्षीय चालक चौहानलाई मृत अवस्थामा फेला पारेका थिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी चौकी च्याङथापुबाट गएको टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रकृति मुचुल्का तयार गरि मृतकलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १८:५७
गुल्मी । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह सन्तोषजनक देखिए पनि जनशक्ति अभाव, बजेट न्यूनता र प्रविधिगत समस्याक...
पौष ५ गते, २०८२ - १८:५४
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको पछिल्लो गणनामा घडियाल गोहीको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। निकुञ्ज कार्यालयल...
पौष ५ गते, २०८२ - १८:५२
पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका ताल...
पौष ५ गते, २०८२ - १८:५०
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टी चितवनको ...
पौष ५ गते, २०८२ - १८:४८
म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले देशको वर्तमान राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेका लागि तय ग...
पौष ५ गते, २०८२ - १८:४५
काठमाडौं । निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा म...
पौष ५ गते, २०८२ - १८:४३
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई विध्न–बाधाबाट जोगाएर सफल बनाउन सबैलाई एकजुट हुन अपील गरेका छन् । ...
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...




प्रतिकृया लेख्नुहोस्: