चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र कार्यरत कर्मचारी तथा नेपाली सेनामध्ये हात्तीको आक्रमणबाट चार जनाको मृत्यु र ३० जना घाइते भएका छन् । विगत आठ वर्षको अवधिमा यो क्षति भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिए ।
“हात्तीको आक्रमणमा पर्ने भनेको कि त हात्ती चराउन जादा हो कि घास काट्न जादा हो । कतिपय अवस्थामा नेपाली सेनाका जवानहरु भने गस्तिका क्रममा पनि हात्तीको आक्रमणमा परेका छन्”, उनले भने । पछिल्लो समय गत असोज १७ गते हात्ती प्रजनन केन्द्र खोरसोरमा कार्यरत जदूँ सिंहको मृत्यु भयो । खोरसोर क्षेत्रमै उहाँ माथि हात्तीले आक्रमण गरेको बताइन्छ ।
यस्तै, २०७८ वैशाख १ गते जैमनी ८ वाग्लुङ्गका गुप्तबहादुर थापा, २०७५ भदौ १४ गते बहुरी लाल सरदार र २०७४ मङ्सिर १६ गते राजकुमार श्रेष्ठको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको तथ्याङ्क निकुञ्जसँग छ ।
पछिल्लो समय हात्ती सुसारे र निकुञ्जका कर्मचारी तथा सेना हात्तीकै कारण असुरक्षित छन् भन्ने देखाउछ । बुधबार मकुना नामको जङ्गली हात्ती निकुञ्जका सुरक्षाकर्मीले आत्मरक्षाकालागि गोली चलाउदा मरेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: