पर्सा । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका-३ झौवाका ४३ वर्षीय अजयकुमार साह रहेका छन् । साहलाई बुधबार दिउँसो २ बजे वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित सडक खण्डबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
साहले आफूले लगाएको ट्राकसुटको गोजीमा लुकाएर राखेको सात लाख रुपैयाँ बरामद गरिएको लम्सालले बताए । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार गर्न नहुने कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
लम्सालका अनुसार साहबाट बरामद भएको रकमको स्रोत खुलेको छैन । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेकाले प्रहरीले संलग्नलाई कानुनी दायरामा ल्याउने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८१ - २०:५६
मोरङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको पक्षमा गणतन्त्र रुपान्तरण हुन नसक्दा जनतामा असन्तुष्टि देखिएको बताएका छन् ...
चैत्र ७ गते, २०८१ - २०:४८
दोलखा । बिगु गाउँपालिका–२,जगतमा एसईई सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ । बिगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्...
चैत्र ७ गते, २०८१ - २०:२६
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लुलाङ–गुर्जा सडक अन्तर्गत ढोलढार भ...
चैत्र ७ गते, २०८१ - २०:०७
भारत । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओव...
चैत्र ७ गते, २०८१ - १९:५४
युएई । संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ । पछिल्लो सहमति ...
चैत्र ७ गते, २०८१ - १९:४६
काठमाडाैं । काठमाडौंका फरक–फरक दुई ठाउँमा कुकर पड्किँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा नुवाकोटको विदुर नगरपालिका–९ का २३ वर्षीय विशाल तामाङ र सिन...
चैत्र ७ गते, २०८१ - १९:३५
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतास...
चैत्र ७ गते, २०८१ - १९:२३
ताप्लेजुङ । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका अठार जना धरौटीमा रिहा भएका छन् । केबलकारविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकाहरुल...
चैत्र ७ गते, २०८१ - १९:१८
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देश...
चैत्र ७ गते, २०८१ - १८:३१
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको यही चैत ९ र १० गते हुने १०औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले बिहीबार बुटवल...
प्रतिकृया लेख्नुहोस्: