काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भानु साहित्य उद्यान समितिका अध्यक्ष एवम् नेपाल सरकारका पूर्व सचिव विजयराज भट्टराईको निधनबाट आफू स्तब्ध भएको बताउँदै मुलुकले एक कर्मठ र निष्ठावान राष्ट्रसेवक गुमाएको बताएका छन् ।
भट्टराईका परिवारजनलाई बुधबार समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरे । “मेडिसिटी अस्पतालमा उपचारकै क्रममा यही माघ २१ गते भट्टराइको दुःखद निधन भएको खबरले म स्तब्ध भएको छु, विद्यार्थी अवस्थादेखिनै अत्यन्त प्रखर र कर्मनिष्ठ व्यक्तित्व भट्टराईको निधन राष्ट्र र समाजका लागि अपुरणीय क्षति हो”, समवेदना सन्देशमा भनिएको छ । राष्ट्रपति पौडेलले भट्टराईको आत्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपति पुत्री अवज्ञा पौडेलले सो समवेदना सन्देश भट्टराईको निवासमा गएर परिवारजनलाई हस्तान्तरण गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८१ - २०:५६
मोरङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको पक्षमा गणतन्त्र रुपान्तरण हुन नसक्दा जनतामा असन्तुष्टि देखिएको बताएका छन् ...
चैत्र ६ गते, २०८१ - २०:४८
दोलखा । बिगु गाउँपालिका–२,जगतमा एसईई सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ । बिगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्...
चैत्र ६ गते, २०८१ - २०:२६
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लुलाङ–गुर्जा सडक अन्तर्गत ढोलढार भ...
चैत्र ६ गते, २०८१ - २०:०७
भारत । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओव...
चैत्र ६ गते, २०८१ - १९:५४
युएई । संयुक्त अरब इमिरेट्स (युएई) ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ । पछिल्लो सहमति ...
चैत्र ६ गते, २०८१ - १९:४६
काठमाडाैं । काठमाडौंका फरक–फरक दुई ठाउँमा कुकर पड्किँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा नुवाकोटको विदुर नगरपालिका–९ का २३ वर्षीय विशाल तामाङ र सिन...
चैत्र ६ गते, २०८१ - १९:३५
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतास...
चैत्र ६ गते, २०८१ - १९:२३
ताप्लेजुङ । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका अठार जना धरौटीमा रिहा भएका छन् । केबलकारविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकाहरुल...
चैत्र ६ गते, २०८१ - १९:१८
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देश...
चैत्र ६ गते, २०८१ - १८:३१
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको यही चैत ९ र १० गते हुने १०औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले बिहीबार बुटवल...
प्रतिकृया लेख्नुहोस्: