Ntc summer Offer
Khabar Dabali २९ माघ २०८१ मंगलवार | 11th February, 2025 Tue
Investment bank

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडाैं । पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बारा फेटा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चोकट भन्ने तयमोदिन मिँयाको मंगलबार बिहान मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टास्थित सडकमा लु२ख २४ नम्बरको माइक्रो बसले लु९०प ३७०० नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीय माधव गौतमको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित छ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका छोराबुहारीसहित छजनालाई नियन्त्रणमा लिएको छ । सूर्याोदय नगरपालिका–११, सुन्तलेका ५१ ...

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

झापा । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी ...

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको एक आत्मघाती बम हमलामा तालिबान सुरक्षा बलसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

काठमाडाैंकाे चन्द्रागिरिमा इनार खन्ने क्रममा एक जनाको मृत्यु

काठमाडौं । पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ टौखेल शालिकमार्गस्थित एक घरमा इनार खन...

रुकुमपूर्वमा दुई जनाको हत्यापछि आत्महत्या

रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिका-४ मा एक व्यक्तिले दुई जनाको हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको छ । मङ्गलबार दिउँसो ३ बजेको समयमा भूम...

छमहिनामा अख्तियारको बुटवल कार्यालयमा एक हजारबढी उजुरी

काठमाडाैं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा ६ महिनामा एक हजार ८१ उजुरी परेका छन् । कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलका अनुस...

फागुन ४ गते प्रधानमन्त्रीसँग संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं । संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको बैठकमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख द...

अछाममा रुखबाट लडेर एकको मृत्यु

अछाम । अछाममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको साँफेबगर नगरपालिका वडा १३ बाब्लाका ६५ वर्षीय निखिरा नेपालीको मृत्यु भएको अछामका प्रहरी...

आहा–रारा गोल्डकप: उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनलमा प्रवेश

कास्की । पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।  पोखरा रङ्गशालामा...

बागमति प्रदेशका मुख्यमन्त्री लामा श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिएर युएई प्रस्थान

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । युनाइटेड अरब इमिरिटेस (युएई)को आयो...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy