सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका –७ मा मकर संक्रान्तिको अवसर पारेर तीन दिवसीय कुस्ती महोत्सव सुरु भएको हो ।
कुस्ती महोत्सव मेला समितिका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा कुस्ती महोत्सव उदघाटन गरिएको हो । कुस्तीमा नेपाल र भारतबाट ३० अन्तर्राट्रिय खेलाडीको सहभागिता छ ।
नेपाल र भारतको कुस्ती खेलाडीहरुको सहभागितामा सुरु भएको कुस्ती उद्घाटन कार्यक्रममा आयोजक समिति अध्यक्ष जितेन्द्र यादव, कोषाध्यक्ष चन्दन यादव, र सचिव रामरूप यादवसहितले खेलको औचित्यका बारेमा बोले । कुस्ती मेलामा कुस्तीसहित परम्परागत नाचगान र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा वडा ४ का वडाध्यक्ष हारून अंसारी, वडा ७ का वडाध्यक्ष बौवालाल यादव, तत्कालीन नरसिंह गाउँ विकास समितिका अध्यक्ष रामप्रसाद यादव, उपाध्यक्ष सत्रुधन यादव, नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, शिक्षा तथा खेलकुद विकास समितिका कृष्णराज विष्टसहितको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: