काठमाडौं । सातदोबाटो युथ क्लबले बिजय हासिल गरेको छ । एन्फा युथ लिगमा मंगलबार हिमालयन शेर्पा क्लबविरुद्ध १–० को बिजय हासिल गरेको हो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा आयुश खड्काले गरेको एक मात्रै गोल सातदोबाटोको जितमा निर्णायक बन्यो । उनले दोस्रो हाफको ६६औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै सातदोबाटोले चार खेलबाट ६ अंक जोडन सफल भएको छ भने पराजित हिमालयन शेर्पा भने समान ४ खेलबाट १ अंकमा सिमित रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८१ - १९:४५
टोकियो । जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले...
फाल्गुन ६ गते, २०८१ - १९:३९
सुडान । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरा...
फाल्गुन ६ गते, २०८१ - १९:३५
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६ विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह गरेका छन् । अनेरास्ववियु...
फाल्गुन ६ गते, २०८१ - १९:२८
काठमाडौं । सरकारले भारतमा विद्यार्थीलाई अध्ययन गराउन रोक्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्य...
फाल्गुन ६ गते, २०८१ - १८:५९
काठमाडौं । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्बसम्मतिले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेय...
फाल्गुन ६ गते, २०८१ - १८:५६
कैलाली । कैलालीको धनगढीबाट लागूऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–५ यातायात कार्यालय पछाडी सडक छेउबाट लागूऔषध खैरो हिरोइन...
फाल्गुन ६ गते, २०८१ - १८:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्...
फाल्गुन ६ गते, २०८१ - १८:४५
काठमाडौं । प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर...
फाल्गुन ६ गते, २०८१ - १८:४१
कराची । सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख...
फाल्गुन ६ गते, २०८१ - १८:३६
बेरुत । इजरायलले पाँचवटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घन्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिक...
प्रतिकृया लेख्नुहोस्: