बारा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नागरिकको हक अधिकारी स्थापित गराउन मुलुकमा आन्दोलनको कुनै विकल्प नरहेको बताएका छन् ।
कलैयामा सोमबार एक दिने सम्पन्न भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘किसानको आन्दोलन, सहकारीको आन्दोलन, व्यापारीको आन्दोलन, कर्मचारीको आन्दोलन, आन्दोलन माथिको आन्दोलन हाे ।’
२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीमा केही व्यक्तिले निजी स्वार्थ पूर्ति गर्न खोज्दा आपसी मेल नहुँदा केही वर्षदेखि विभाजन भएको यस्तो कार्य दुर्भाग्यपूर्ण भएको स्मरण गरे । गणतन्त्रमा जनता सर्वपरी रहेकाले जनताको घरघरमा पुगेर सहयोग गर्न आफ्ना कार्यकर्ता तथा नेतालाई उनले आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी) अब नेपालको राजनीतिमा स्थापित दल भइ सकेको छ, यो पार्टीको शान, इज्जत, मान, मर्यादा र सम्मानका साथ सबैतिर उभिएको छ, पार्टीको छुट्टै पहिचान र स्थान स्थापित भइसकेको बताए ।
उनले विभिन्न राष्ट्रका सरकार प्रमुखसँग मुलुकको हित र प्रतिष्ठा बढाउन संवाद र छलफल आफूले गरेको बताउँदै, जनताको विश्वास र समर्थनले मात्र पार्टी बलियो हुने भएकाले त्यसका लागि जनताको माँझमा गएर उनीहरुको पीडा र वेदनामा आत्म साथ गरी अगाडि बढ्न सल्लाह दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: