Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

उद्धवप्रसाद चिमोरियाको नेतृत्वमा अघि बढ्यो राष्ट्रिय ख्रीष्टियन महासंघ

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा उद्धब प्रसाद चिमोरिया सर्वसम्मतिले चयन भएका छन् । पुस २३ गते सम्पन्न विशेष महाधिवेशनले चिमोरियको नेतृत्वमा ५१ सदस्यीय  केन्द्रीय समिति चयन गरेको हो, बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी महासंघले जानकारी गराएको छ ।

नवनिर्वाचित अध्यक्ष चिमोरियाले पत्रकार सम्मेलनमा बोल्दै लामो समयदेखिको साङ्गठनीक निष्कृयतालाई महाधिवेशनले अन्त्य गरेको जनकारी दिए । चिमोरियाले तत्कालिन अध्यक्ष सिवी गहतराज कानुनी हिसाबले अयोग्य भएपछि विशेष महाधिवेशन गर्नु परेको बताउँदै भने,“गहतराज जीलाई सम्मनित काठमाडौं जिल्ला अदालतले लिखत किर्ते कशुरमा एक वर्ष कैद फैसला सुनाएपछि नयाँ कमिटी चयन गर्नु पर्ने बाध्यता भयो ।”
संगठन लामो समयदेखि अनिर्णयको बन्दी बन्दा देशभरी ख्रीष्टियन समुदायमाथिको ज्यादती बढेको बताउँदै भने,“हाम्रो निष्किृयताको कारण समुदयामाथि अन्याय गर्नेहरुलाई राज्य पक्षबाटै संरक्षण हुँदा पनि केही गर्न सकिएको थिएन, तर अब हामी निर्वाद त्यसको कडारुपले प्रतिवाद गर्नेछौं ।”

पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख विष्णु परियारले मंगलबार सम्पन्न विशेष महाधिवेशन तथा साधारण सभाको विषयमा जानकारी दिएका थिए । उनका अनुसार नवनिर्वाचित केन्द्रीय कार्य समिति चयनका लागि अधिवक्ता बद्रिबहादुर दुलालले निर्वाचन मण्डलको संयोजन गरेको थिए भने अध्यक्ष मण्डलको संयोजक पास्टर कृष्ण के।सी।रहेका थिए ।
निर्वाचन समिति र अध्यक्ष मण्डको तर्फबाट पेश गरिएको नवनिर्वाचित कार्यसमिति महाधिवेशनबाट सर्वसम्मतले पारित गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending