Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

निगमले निकाल्यो क्याप्टेन केसीको नाममा ३५ दिने सूचना

खबरडबली संवाददाता

काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ । रकम भुक्तानी गर्ने सम्बन्धमा  निगमले बुधबार ३५ दिने सूचना जारी गरेको हो ।

निगमसँग भएको सम्झौताअनुसार क्याप्टेन केसीले तालिम अवधिभर लिएको तलब भत्ता, भ्रमण भत्ता, टिकट खर्च उक्त तालिममा लागेको खर्चको रकम लगायतका सम्पूर्ण बुझाउनुपर्ने रकम ब्याजसहित बुझाउन सूचनामा भनिएको छ ।  

तोकिएको समय अवधि भर उक्त रकम नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १६५ जनालाई नियन्त्रणमा लिएको छ ।  महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जनालाई नियन...

राजनीतिक दल र उम्मेदवारलाई ६४ बुँदे निर्देशन जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारहरूका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ। ...

प्रलोपाको घोषणापत्र सार्वजनिक: प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीमा जोड

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक...

अधिकांश दलद्वारा घोषणापत्र सार्वजनिक, आयोगमा बुझाउने क्रम जारी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल तथा प्रत्यक्षतर्फका उम्मेदवारहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरी निर्वा...

क्रान्तिको आधारभूमिबाट विकासको नयाँ अध्यायः हुकाममा प्रचण्डको समाजवाद निर्माण संकल्प

रुकुमपूर्व । पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको क्रान्तिकारी यात्राबाट अब विकास, समृद्धि र समाजवाद निर्माणको ऐतिहासिक अभियानमा प्रवेश गरेको बताएका  छन...

सिन्धुलीमा सुमोको ठक्करबाट बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्गमा आइतबार भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ । सोलुखुम्बुबाट क...

रुकुम पूर्वमा प्रचण्डको जनभेटघाट: ‘बन्दुक होइन, अब विकासको एजेन्डा’

रुकुम पूर्व । पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। जनतासँगको भेटघाटका क्...

निर्वाचन प्रचार–प्रसारका लागि अब ३६० घण्टा समय

काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १५ दिनका लागि निर्वाचन प्रचार–प्रसारको समय तोकेको छ। आयोगले फागुन १८ गते राति १२ बजेसम्म निर्वाचन आचारसंहित...

जनयुद्ध, जनमुक्ति सेना र आजको राजनीतिक निकास ​

नेपालमा वि.सं. २०४६ सालको परिवर्तनपछि आएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रले आम जनताको आधारभूत आवश्यकता, जातीय मुक्ति, क्षेत्रीय विभेद र वर्...

पितृशोकको दशौं दिनमा बाबुराम भट्टराईको स्मरण

जीवनभर साथ दिएको बुवाको चेतावनी-“यस्ता मोराले के गरिखान्छन् ?”

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE